प्र;हरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारीअनुसार स्थानीय समयअनुसार बिहान ३ बजे अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खोलामा खसेको थियो ।
राजधानी लिमाबाट ६ सय किलोमिटर दक्षिणपूर्वमा अवस्थित दु,;र्घटना स्थलको प्रारम्भिक रिपोर्टअनुसार वारी पालोमिनो कम्पनी बसमा अधिकांश खानीमा काम गर्ने श्रमिक र उनीहरूका परिवार रहेका प्र;हरीले बताएको छ ।
दु,;र्घटना भएको सूचनालगत्तै उ,द्धार टोली, दमकलकर्मी र प्रहरी अधिकारीहरू घ,’टनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरि नजिकैको अस्पताल लगिएको छ । पेरुको प्रहरीले दु,’र्घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।।
