काठमाडौं । लास्कुखोलामा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अ ड्कि एका प्रहरीले जनाएको छ। अ ड्कि एका उनीहरूलाई जेसिभीको सहायताले निकालिएको थियो।
ह्युम पाइपमा अ ड्कि एर मृत्युु दुई बालकको भएको छ । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगड स्थित लास्कु खोलामा रहेको ह्युम पाइपमा अ ड कि एर उनिहरुको मृ,’त्यु भएको हो ।
बुधबार दिउँसो पौडी खेलिरहेका बेला ह्युम पाइपमा अ ड्कि एर महाकाली नगरपालिका ४ बस्ने १७ बर्षिय प्रकाश खत्री र १२ बर्षिय रमित कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अ ड्कि का हुन् । निरन्तर वर्षाका कारण निर्माणाधिन पुलभित्र ह्युम पाइप राखेर नदी खुलाइएको थियो । दार्चुला तिङ्कर सडक जोड्ने निर्माणाधीन मोटरेवल पुलको ह्युम पाइपमा अ ड किएर ज्यान गएको जनाइएको छ । उनीहरुको शव स्काइभेटर प्रयोग गरि निकालिएको थियो ।
महाकाली राजमार्गको, दार्चुला तिंकर सडकअन्तर्गत महाकाली नगरपालिका–४ बंगाबगडको लास्कुखोलाको निर्माणाधीन मोटरबल पुलभित्र आज दिउँसो पौडी खेल्न बेला ह्युम पाइपभित्र अड्किएर उनीहरुको मृ,;त्यु भएको हो।
