२५ वर्षीय युवाको ह,त्या आरोपमा बारामा प्र’ह,रीले ७२ वर्षीय पुजारी सहित दुई जनालाई प,’क्राउ गरेको छ।विश्राम पुर गाउँपालिका २ भरवलिया टोल बस्ने २५ वर्षीय भादो भनेर चिनिने विरेन्द्र बैठालाई कुटपिट गरि हत्या गरेको आरोपमा सोमबार २ जनालाई प्र’ह,रीले प’क्राउ गरेको हो।
असार ३ गते बिहान विश्रामपुर गाउँपालिका २ बरैनिया बजारमा कुटपिट गरि ह,’त्या गरेको अवस्थामा बाटोको छेउमा बैठाको शव फेला परेको थियो। घ,ट’नाको थप अनुसन्धानको लागि तालिम प्राप्त कुकुर सहित तत्काल जिल्ला प्र,ह’री कार्यालय बाराबाट खटिएको प्र,ह’रीले ह,त्या’मा संलग्नहरुलाई प’,क्राउ गरेको हो।
प,क्राउ पर्नेहरुमा फेटा गाउँपालिका घ फुलवरिया टोल बस्ने ३५ वर्षीय पारस महतो धानुक र विश्रामपुर गाउँपालिका २ बरैनिया टोल बस्ने ७२ वर्षीय दास बाबा भनिने वीर बहादुर यादव रहेका छ्न।
मृतक विरेन्द्र असार ३ गते हुनमान मन्दिरमा गाँजा तथा पैसा चोरी गर्ने उद्देश्यले आएको बेला मन्दिरको पुजारी विरबहादुरले टाँउकोमा चिपिया९ साधुले प्रयोग गर्ने फलामको चिम्टाले प्रहार गर्दा घाइते भई लडेपछी विरेन्द्रलाई सोही मन्दिरमा सुत्ने गरेका पारस समेतले बाँसको भाटाले प्र,हार गरि उनको ह,त्या पश्चात् अपराधबाट बच्ने उद्देश्यले शव उक्त बजारमा लागि फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
