Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
शनिबार, जेठ २३, २०८३
☰
शनिबार, जेठ २३, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

तराईमा अत्याधिक गर्मी: सोफा हब धनगढी (अत्तरिया शाखा) द्वारा सोफा खरिदमा ‘फ्यान उपहार’ योजना, ग्राहक उत्साहित!

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

  • सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

  • मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

  • ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

  • ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

खाडीदेखि युरोपसम्मको त्यो कठिन यात्रा

  •   आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
  • खाडीबाट नेपाल फर्किएपछि  फेरि अरब जाने मन लागेन । नेपाल मै केही गरौँ भन्ने मन नभएको पनि होइन । केही समय घर तिरै केही हुन्छ कि भनेर कोसिस पनि गरेँ । तर पहिलादेखि नै परदेशी भएपछि आफ्नै ठाउँमा के गर्ने भन्ने मेसो पाउन पनि गाह्रो हुँदो रहेछ ।

    खाडी जानुअघि पनि मैले भारतमा लामो समय नै बिताएको थिए । त्यसपछि खाडी गएँ । त्यसैले पनि होला मलाई समय बिताउन र यहाँको परिस्थितिसँग लड्न कठिन भयो । जति कठिन भए पनि आफ्नो जीवनको बाटो आफै कोर्नु पर्दो रहेछ । समय परिस्थितिसँग आफै लड्नु पर्दो रहेछ । खाडीबाट घर फर्किएपछि यताउता भौँतारिँदा मैले यही कुरा अनुभव गरेँ ।

    मनमा आशा भन्दा बढी निराशा छाउन थाल्यो । चाडै हिम्मत हार्नु हुन्न भन्ने त थियो मनमा । अरूले के भन्लान् भन्दा पनि आफू मनमनै धेरै कुराहरू सोच्थेँ ।  चाहेजस्तो समय र परिस्थिति नहुनु, आफ्नै ठाउँमा केही गर्छु भन्दा मेसो नै नभेटाउनुजस्ता विविध कुराले मेरो सोच फेरिन थाल्यो । नेपालमा कहाँदेखि सुरुवात गर्ने भन्ने छेउ टुप्पो नै नभेटेपछि मेरो दिमागमा पुनः वैदेशिक रोजगारीकै बारेमा सोचहरू आउन थाल्यो ।

    समयसँगै मनलाई पनि बदल्न पर्दो रहेछ भन्ने भान भयो । अरब जान्न भन्ने मनमा हुँदाहुँदै पनि भोको पेटले खाना त माग्दो नै रहेछ । त्यसमाथि परिवारको जिम्मेवारी त थियो नै । जब परिवारको जिम्मेवारी काँधमा हुन्छ ।

    त्यो बेला आफैँले गरेको बिचार पनि परिवर्तन गर्न गर्न बाध्य भइँदो रहेछ । मन बदलिँदै थियो । खाडीको कुन देशमा जाने भन्ने कुरा पनि सोच्दै थिएँ । यस्तो अवस्थामा एक जना साथीसँग भेटघाट भयो ।  पहिला देखि नै चिनेको हुँदा म उसलाई भरोसा गर्न सक्थेँ ।

    उसको कुराहरू म राम्रोसँग सुनेँ ।  मेरा कुरा पनि सुनाएँ । उसले युरोपको कुरा सुनायो । मलाई पनि उसको कुरा चित्त बुझ्यो । खाडी नै फर्कने सोचिरहेको मेरो मनले अब युरोप कल्पन थाल्यो । तर मनमा पूर्ण रूपमा भरोसा भने थिएन ।

    उसले पनि मलाई झुटो चाहिँ बोलेको थिएन । उसले म प्रयास गरिदिन्छु, ‘हुन्छ भन्ने निश्चित छैन’ भनेर भनेका थियो । म पनि अलमलमा थिएँ । फेरि पनि कसैको त भरोसा गर्नु प¥यो । म जोखिम मोल्न तयार भएँ । काम भए राम्रै भयो, भएन भने मात्र अरबतिर उड्ने सोच बनाएँ । सपना त ठुलो नै देखेँ । पूरा हुने नहुने कुरामा आफैलाई भरोसा थिएन । त्यस माथि युरोप जाने खर्च सुन्दा काम भइहाले पनि पैसाको जोहो कसरी गर्ने भनेर मनमा चिन्ता सुरु भएको थियो ।

    जीवनमा उतारचढावमा पनि सम्हालिएर अघि बढ्न पर्दो रहेछ । घरतिर पनि युरोप जाने कुरोको भरोसा गर्ने कम नै थिए । गरुन् पनि कसरी, हामी जस्तो सामान्य परिवारको मान्छेको लागि युरोपको सपना कल्पना भन्दा पनि ठुलो थियो ।

    समय आफ्नो गतिमा थियो । म आफ्नै समस्यामा । घडीको सुई घुम्न छोडेको थिएन । मेरो समय भने घुम्न छोडेको जस्तो लाग्थ्यो । म खुसीको प्रतीक्षामा थिएँ । रात रहे अग्राख पलाउँछ भने झैँ मेरो युरोप जाने प्रक्रिया सुरु भयो । एकैपल्ट खुसी र दुःख सामुन्ने आए । अन्तरवार्ता दिन दिल्ली पुग्नु पर्ने  भयो । म धेरै पल्ट भारत गएकाले मलाई भारत जान गाह्रो थिएन । केही पैसाको जोहो गरेर दिल्ली हानिएँ ।

    मनमा खुल्दुली थियो । अन्तर्वार्ता के सोधिएला, मैले जवाफ दिन सकुँला कि नसकुँला, यो अवसर जाने पो हो कि जस्ता कुराहरूको भेल आएको थियो मनमा ।

    कतिपय साथीहरू पास नभएको देख्दा म पनि नर्भस थिएँ । मनमा भने धैर्यता बनाई राखेँ । दिल्लीको माहौल एकदम फरक थियो । सबै जना सुनसान बसिरहेका थिए । पुरै सन्नाटा छाएको थियो ।

    मेरो नाम बोलाए पछि म भित्र गएँ । सानदार कार्यालय रहेछ । मलाई अन्तर्वार्तामा त्यस्तो अप्ठ्यारो केही सोधिएन । सोधिएका प्रश्नको जवाफ दिएँ ।अन्तर्वार्ता सकिएपछि कार्यालय बाहिर आउँदा चिटचिट पसिना आइरहेको थियो । म रिजल्टको प्रतीक्षामा थिएँ । मेरो प्रार्थना सायद भगवानले पनि सुने । म पास भएँ । अन्तर्वार्तामा पास भएको पेपर हातमा पर्दा मनमा खुसीको कुनै सिमाना नै थिएन ।

    दुनियाँ जीतेको अनुभव भयो । आँखामा हर्षका आँसु लिएर नेपाल फर्किएँ । नेपाल आउँदा मलाई हेर्ने सबैको दृष्टि फरक भएको महसुस गरेँ । यो मानवीय स्वभाव हो । जब अप्ठ्यारो पर्छ त्यो समयमा टाढा रहनेहरू पनि समस्याको हल भएपछि नजिक आउँछन् । जे होस् म आफ्नो सपनाको गन्तव्यतिर लम्किरहेको थिएँ । काम त भयो । अब आवश्यकता दामको थियो । काम भएपछि दाम त बुझाउनै प¥यो ।

    सरकारको नीति जे भए पनि मोटो रकम नबुझाई युरोप जाने सक्ने अवस्था त छैन नै । मलाई पैसाभन्दा पनि युरोप पुग्ने सपना ठुलो लाग्यो त्यो बेलामा युरोप गएपछि ऋण त तिरिएला भन्ने आशामा म ऋण खोज्न थालेँ ।

    यसपालि मलाई ऋण खोज्न अप्ठ्यारो भएन । सजिलै पैसाको जोहो भयो । युरोप जाने भनेपछि सबैले मलाई ऋण दिए । सबैको आशीर्वाद र माया लिएर काठमाण्डौ लागेँ । काठमाण्डौको केही दिनको बसाइपछि सुरु भयो युरोपको यात्रा ।

    अनेक बाधा र अड्चन झेल्दै म युरोपियन देश पोर्चुगल पुगिसकेको थिए । अब भने राम्रो होला भन्ने आशा बढेको थियो । मेरो खुसीमा अर्को दुःख सुरु भयो । यो कुनै मानवले दिएको दुःख थिएन । महामारी थियो । जुन कोरोनाको रूपमा तीव्र गतिमा फैलँदै थियो । निराशा छाएको थियो ।

    अगाडिको यात्रा कस्तो हुने हो भन्न सकिने अवस्था थिएन । परिवारको सम्झना र भविष्यको चिन्ताले सताइरहन्थ्यो । ऋण सम्झँदा निद्रा लाग्दैन थियो । बल्ल बल्ल खाने बस्नेको जोहो गर्न सकिरहेको थिएँ ।

    बिस्तारै कोरोना महामारी कम हुँदै गयो । मलाई कमाउनु थियो । कतिपय साथीहरू कोरोनाको डरले काममा नजाँदा पनि मनमा हिम्मत जुटाएर  काममा गएँ । बाध्यताले  डर र त्रासको बीचमा पनि मलाई काम गर्न हौसाई रहेको थियो । समय र परिस्थितिसँग म लडिनै रहेँ । समय सधैँ एकै रहन्न ।  परिस्थितिजस्तो होस् । हरेस खान नहुने रहेछ ।

    आत्मविश्वास भन्ने कुरा ठुलो रहेछ । मैले कठिन परिस्थितिमा पनि आफ्नो आत्मविश्वासलाई डगमगाउन दिइनँ । त्यसको परिणाम होला आज म खुसी छु । त्यो विगतलाई इतिहास सम्झँदै सुन्दर भविष्यको कल्पनामा म युरोपमा दुःख गर्दै छु ।

    आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा
    ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
    ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
    सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक
    मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार
    एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

    लोकप्रिय

    • १.
      अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका

    • २.
      १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको

    • ३.
      ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए

    • ४.
      बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग

    • ५.
      कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा

    • ६.
      मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ

    • ७.
      दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ

    • ८.
      स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर

    • ९.
       क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला

    • १०.
      दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा

    • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा

    • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध

    • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर

    • सुनको मूल्य ५ सय बढ्यो , कतिमा

    • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

    • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

    • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान

    • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

    • झापामा १३ वर्षकी बालिका आमा बनिन्

    • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको

    • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं

    • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना

    • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

    • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

    • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

    • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९

    • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको

    • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल

    • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

    • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई

    • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको

    • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा

    • गाँजासहित १५ जना भारतीय र ५ नेपाली

    • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

    • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

    • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३०

    • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    • एमालेले सचिवालय बैठक बोलायो

    • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा

    • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा

    • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप

    • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य

    • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली

    • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक

    • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

    • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई

    • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका

    • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

    • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन

    • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो,

    • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य

    • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर,

    • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको

    • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना

    • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न

    • नागबहालमा जर्मन नागरिक मृत फेला

    • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

    • विवाहका लागि वडाको सिफारिस अनिवार्य

    • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

    • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

    • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

    • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

    • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

    • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात

    • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

    • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा

    • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित ,

    • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

    • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना

    • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध

    • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

    • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत

    • ८ किलो गाँजासहित दुई जना पक्राउ

    • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

    • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

    • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

    • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव

    • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय

    • बानेश्वरमा गुड्दै गरेको बस भासियो

    • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको

    • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’

    • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

    • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए

    • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते,

    • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को

    •   रवि लामिछाने र जिबी राई विरुद्ध 

    • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

    • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना

    • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको

    • एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

    • सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    • मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी

    • ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर

    • ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब

    भर्खरै

    • १.
      एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

    • २.
      ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

    • ३.
      ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

    • ४.
      सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    • ५.
      मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

    • ६.
      एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

    • ७.
      ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

    • ८.
      संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    फेसबुकमा हामी

    Najik ko sathi नजिक को साथी

    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.