९ असार, काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको ह,त्या भएको छ ।
प्रह,रीले उनको श,व बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरा,मद गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको श’व सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको पुष्टि भएको छ ।
‘टाउकोमा गह्रुंगो वस्तुले हिर्का,एको देखिएको छ,’ उनले भने, ‘अनुहार क्षत,वि,क्षत भएको छ ।’ उपत्यका अप,राध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार घट,नालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।
प्रह,रीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घट,नास्थलमा ल्याएको थियो । प्र,हरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आ,शंका गरेका छन् । यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुनेछ ।
