लहान, ९ असार: पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपर आज बिहान आँफै आ,ग’ला’गी हुँदा जलेर न’ष्ट भएको छ । इँटा लादेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नंको टिपरमा अचानक आ,गला’गी भएको प्र,ह’रीले जनाएको छ । गुड्दै गरेको टिपरमा आ,गला”गी भएपछि चालकले हा,म”फा,लेर ज्या”न जोगाएको स्थानीयवासीले बताएका छन् ।
समयमा आगो निभाउन नसक्दा टिपर पूर्ण रुपमा न”ष्ट भएको प्र,ह”रीले जनाएको छ । बीच सडकमै ज”ले,को टिपर हटाउने र घ,ट”ना विषयबारे थप अनुसन्धान भइरहेको इलाका प्र,ह’री कार्यालय मिर्चैयाका प्र,ह’री नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए
