सर्लाहीको इश्वरपुर नगरपालिकामा हात्तीको आ’क्र,मण”बाट एकजनाको मृ,त्यु’ भएको छ ।
नगरपालिकाको वडा नम्बर १३ श्रीनगरका ५५ बर्षीय रामााषिस महतोको हात्ती आक्र,मण”मा परी मंगलवार राति मृ,त्यु ‘भएको प्र,ह”रीले जनाएको छ ।जंगलबाट आएको हात्तीले घरको टाटी तोडेर भकारी भ,त्काउन थालेपछि उनका छोरा बुहारी आ,त्ति’एर हल्ला गर्न लाग्दा महतो बाहिर निस्किएका थिए ।
त्यहीं क्रममा हात्तीले उनलाई घरदेखि १५ मिटर पश्चिम रुखको ठुटामा लगेर आ,क्र’म”ण गरेको परिवारजनले जनाएको छ ।
हात्तीको आक्र,मण”मा परी ग,म्भी”र घाइ,ते” भएका उनको लालबन्दीस्थित मोडेल हस्पिटलमा उप,चारको क्रममा मृ,त्यु भएको प्र,ह”रीले जनाएको छ ।
