धार्मिक ग्रन्थमा भनिए अनुसार यदि कुनै पनि मानिसले यस्ता नियमहरु पालना गर्ने हो भने सम्पूर्ण मानिसहरू सफल हुने थिए । नैतिक शिक्षाको कमिले गर्दा समान्य तरिकाले दैनिक जीवनमा गर्नुपर्ने नियमहरु पनि हामीलाई थाहा हुँदैन र भएपनि हामीले गरिरहेका हुदैनौ । हामीले सामान्य बोलिचालिको भाषामा कतिपय कुराहरु भन्ने गर्छौं तर व्यबहारमा प्रयोग गर्ने सकिरहेका हुदैनौ यस्ता कुराहरुलाई प्रयोग गरेमा जस्तोसुकै कामहरु पनि सजिलोसँग सम्पन्न हुने थियो ।
कराग्रे वसते लक्ष्मीस् करमध्ये सरस्वती‘करमूले तु गोविन्दस् प्रभाते कर दर्शनम्।!!!यदि कुनैपनि मानिसले बिहान उठ्ने बेलामा माथि लेखिएको स्लोक कन्ठ पारेका हातको दर्शन गर्न सकेमा लक्ष्मीको साथ दिनभरै नै रहिरहने शास्त्रमा उल्लेख गरिएको छ । मानिसको हातमा अगाडिको भागमा धनकी देवी लक्ष्मीको निवास हुने कुरा उल्लेख छ ।
राति निद्रा नलागेर छटपटी हुन्छ ? उसो भए भुलेर पनि नगर्नुहोस् यस्ता काम कहिल्यै छुट्टिँदैनन् यी २ राशिका जोडी,जस्तो समस्यामा पनि छोड्दैनन्…त्यस्तै हातको मध्य भागमा विद्याकि देवी सरस्वतीको बाँस हुन्छ भने मूलभागमा भगवान् नारायणको बाँसहुने हुदा यदि बिहान उठ्नु भन्दा पूर्व नै यसरी हातको दर्शन गरेमा सम्पूर्ण कार्य सिद्ध हुने शास्त्रमा उल्लेख गरिएको छ ।
धनकी अधिष्ठात्री लक्ष्मी तेस्तै विद्याकी अधिष्ठात्री सरस्वतीको बाँस सधैंभरि भैरहने हुदा यसरी दर्शन गरेमा सम्पूर्ण मनोकामना पूर्ण हुने कुरा बताईएको छ । हरेक काम गर्नका लागि हातको कुराहरु नै आउँदछ । कसैको हात लक्षिणको रहेछभनेरभन्ने गरिन्छ भने कसैले गरेको काम कहिल्यै नबन्ने भनेर भनिरहेका हुन्छौं । तेसैले सबैभन्दा महत्त्वपूर्ण कामका लागि हात नै हो हातको बन्धना गर्ने सकेमा समस्त ईक्ष्या पूर्ण हुने उल्लेख गरिएको छ ।
वैज्ञानिक हिसाबले हेर्ने हो भनेपनि निद्राबाट उठ्ने बित्तिकै हाम्रो आखाको नशाहरु पूर्णरूपमा खुलिसकेको हुदैन यस्तो अबस्थामा टाढाको वस्तु हेर्दा खेरि आँखामा गम्भीर असर पर्ने भएकाले पनि एकैपटक टाढाको बस्तु हेर्ने नहुने विज्ञहरुले जानकारी गराएका छन् । धार्मिक कुराहररलाई पछिल्लो समयमा विज्ञानले अनुसन्धान गरिरहेको छ ।
त्यस्तै यदि कुनै पनि मानिसको हातमा त्रिभुज, शंख,मुठ्ठी पार्दा माछाको आकृती मुठ्ठी भित्रै परेको अवस्थाका मानिस हरुको हातमा एकदमै सह रहने तथा सर्वगुण सम्पन्न हुने कुरा पनि उल्लेख गरिएको छ । यस्ता मानिसहरूले आफ्नो भन्दा पनि आरुको लागि गरिदिएको सम्पूर्ण कामहरु सफल हुने उल्लेख गरिएको छ ।
