Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
मङ्गलबार, असार ०२, २०८३
☰
मङ्गलबार, असार ०२, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक

इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

  • इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

  • ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

  • गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक

  • मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

प्रधानमन्त्री ओली त हट्छन नै ,राष्ट्रपतिमाथि महाभियोग लगाइ हटाउनुपर्छ : डा. दिक्षित

  •   बुधबार, असार ०९, २०७८ मा प्रकाशित
  • नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले सर्वोच्च अदालतको हिजोको फैसलाको स्वागत गरेका छन् । २० जना मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्चको फैसला राम्रो रहेको भन्दै उनले अदालत र उक्त निर्णय गर्ने न्यायाधीशहरुलाई धन्यवादसमेत ज्ञापन गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    Follow Us

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीमा अलिकति पनि ईज्जत र नैतिकता छ भने तत्काल राजीनामा दिनुपर्ने बताएका छ्न । कुराकानीको क्रममा उनले भनेका छन्–‘ओलीमात्रै होईन, यसपाली त राष्ट्रपतिमाथी महाअभियोग लगाउनुपर्छ । किनभने यो अहिलेको अवस्था आउनुमा राष्ट्रपतिको पुरा भूमिका छ ।

    एउटा शपथनै नखाएको प्रधानमन्त्रीलाई उनले कसरी प्रधानमन्त्री मानिन् ल भन्नुहोस् त ? २० जना मन्त्री थप्दाखेरि त उहाँको उपस्थिति त्यहाँ छ । उनी कसरी गईन् त्यहाँ भन्नुहोस् । जब अधुरो शपथ खाएको उनलेनै भनेकीछिन् । सपथ खाँदाखेरि प्रधानमन्त्रीले पूरा सपथ खाएनन्, त्यसैले उनी अधुरो प्रधानमन्त्री हो ।

    ओलीले २० जना थप्दाखेरी राष्ट्रपति जानहुन्छ त्यहाँ ? उनले समर्थन दिनहुन्छ ?होईन त भने यो संसद् भंग गरेदेखि आजको दिनसम्म राष्ट्रपति खाली ओलीको पक्षमा अगाडि बढेकी छिन् । उनी लोकतन्त्रको लागि अघि बढेको पाईएन्

    सबैभन्दा पहिले महाअभियोग त राष्ट्रपतिमाथी लगाउनुपर्छ । ओली त हट्नैपर्छ । तर, राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउनुपर्छ । त्योबाहेक अर्को उपाय नै छैन ।’ प्रस्तुत छ डा. दिक्षितसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

    अब देशको राजनीति कता जाला ? अदालतले त हिजो २० जना मन्त्रीको पद खाईदियो नि ?

    पहिलो कुरा त अदालतले साह«ै राम्रो काम गरिदियो । शुभकामना छ । यो फैसला गर्ने न्यायाधीशहरुलाई बधाई भन्न चाहन्छु ।

    होईन , सर्वोच्चल अदालतले कसरि राम्रो काम गर्यो, मन्त्री पद नै खाईदियो नि ? मन्त्रीहरुले पद नै गुमाए ?

    यस्तो नचाहिने काम भयो ओलीबाट, यस्तो नचाहिने काम गर्न पाईँदापनि पाईन्नँ । ओली त अहिले प्रधानमन्त्री नै होईन, भन्या शपथ नै खाएको छैन । अधुरो शपथ खाएको व्यक्ति पुनः प्रधानमनत्री हुन सक्दैन ।

    यो सरकार त्यसैपनि कामचलाउ सरकार हो । कामचलाउ सरकारले त मन्त्रिपरिषठ विस्तार गर्न नै पाउँदैन् । जथाभावी अध्यादेश ल्याएको छ, अनि जथाभावी मन्त्रिपरिषद विस्तार यस्तो पनि गर्न पाईन्छ ?यसपालि त सर्वोच्च अदालतले लोकतन्त्र बचाएकै हो ।

    ओलीले गरेको काम हामीले हेर्यौं भने एकदमै अलोकतान्त्रिक काम भईरहेको छन् । तर, सर्वोच्च अदालतले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई रोक लगाएको छ । यसमा सर्वोच्च अदालतलाई बधाइृ छ । किनभने अदालतले हाम्रो मुलुकमा लोकतन्त्र र संविधानलाई बचाईदिएको छ ।

    उसो भए सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीमाथि साँच्चिकै झट्का हानिदियो, होईन ?

    आज विहान प्रदिपजीको वक्तव्य मैले पनि पढेँ । मलाई के लाग्यो भने–जहाँ उहाँको निर्वाचन क्षेत्र थियो । प्रदिप ज्ञवाली मान्छे साह«ै बुद्धिमान हो, उहाँलाई चुनाव हराए भनेको थिएँ । अहिले मैले उहाँलाई एउटा सल्लाह दिन्छु । पार्टीको प्रवक्ता पाएको पद छोड्नुहोस् । तपाईँको बुद्धीलाई कसैको यो अलोकतान्त्रीक हतारोमा नहाल्नुहोस् तपाईँको जुन ईज्जत थियो, त्यसलाई खत्तम पार्न आँट्नुभयो ।

    यस्तो नचाहिने कुरा नर्गनुहोस्, ओलीजीले गरे भन्दैमा तपाईँले गर्नहुँदैन । कमसेकम ईज्जत र बुद्धी भएको मान्छेले आफ्नो ईज्जत र बुद्धि बचाउनुपर्छ । प्रदीप ज्ञवालीले यो जुन वक्तव्य दिनुभएको छ, यो पक्कै पनि उहाँको भित्री मनले दिएको होईन ।

    ओलीले भन भनेकोले उनले भनिदिए, अहिले ओली त एक प्रकारले भन्ने हो भने त फसिसकेका छन । ओली त पुरै फसिए, उनको मनस्थिति ठीक छैन । अहिले मुख्य कुरा त सपथग्रहणमा जे गरेर देखाए नि, उनीमा यति घमण्ड र अहमता छ के भनौँ ?

    उसो भए देशको राजनीति त अब संकटपूर्ण अवस्थामा गयो, अब समाधान के त ?

    तपाईँलाई थाहा छ, २०६२/०६३ मा तपाईँ÷हामी जेल नै गएका थियौँ । तपाईँलाई थाहा नै छ । त्यो बेलामा ज्ञानेन्द्रले त्यो कदम चालिहाल्लान् भन्ने लागेको थिएन । अहिले ओलीको कस्तो छ भने उनी ज्यान गएपनि पद नछोड्ने अवस्थामा पुगेका छन । अब ‘उ मर्ता तो क्या नही कर्ता’ भन्ने अवस्थामा पुगेको जस्तो लाग्छ ।

    \मलाई खतरा कहाँ लागिरहेको छ भने कतै यसले कुनै बहाना बनाएर वा बहाना नबनाईकन पनि आखिर राष्ट्रपति उनको हातमा छन । कतै यीनले संकटकालजस्तै केही लगाएर भएपनि त देशलाई नियन्त्रण गर्न खोज्ने हो कि ? हुन त त्यो सफल हुँदैन् । तर त्यतातिर लाग्छन कि भन्ने मलाई कतै कतै मनमा डर त भएको छ ।

    त्यसो हो भने त मुलुक एकदमै खतराको स्थितिमा जान्छ । ओलीले त्यस्तो गर्नसक्दैनन् त म भन्दिन् । गर्न सक्छन् । त्यस्तो कुरा नगर्लान् त त्यो भिन्नै कुरा हो । तपाँईले सोध्नुभयो मुलुक कता जाँदै छ । मुलुक अहिले सर्वोच्च अदालतको अनुसार लोकतन्त्रतिर जाँदैछ । त्यही काम हुनुपर्यो ।

    अब सर्वोच्चको फैसला आउँछ । संसद् विघटनको जुन मुद्दा छ, अदालते संसद् ब्युँताउँछ भन्नेमा म विश्वस्त छु । यसमा केही शंकै छैन । यी दलहरुले ओलीलाई प्रधानमन्त्रीको पदमा राखिरहन हुँदै हुँदैन् । उनीहरुलाई पदमा राखे मुलुक खाल्डोमा जान्छ ।

    प्रधानमन्त्रीको कदमलाई अदालतले एकपछि अर्को गरेर अंकुश लगाईरहेको छ, अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने तपााईँको तर्क हो ?

    हो, एकदम । अहिले उनमा अलिकति पनि नैतिकता र अलिकति पनि लाज, शरम बाँकी छ भने तत्काल राजीनामा दिनुपर्छ । किनभने अहिले त उनले गरेका हरेक कदमलाई सर्र्वोच्च अदालतले खत्तमै पारिदिएको छ । त्यसकारण साँच्चिकै ईज्जतदार मान्छेहरुले राजनीतिमा एउटा दाग लाग्दा छोड्छन हेर्नुहोस् ।

    यहाँ त सर्वोच्च अदालतजस्तो गरिमामय संस्थाले पनि ओली सरकारले नचाँहिने काम गर्यो भनेर उसले ल्याएको अध्यादेश पनि लत्याईदियो । मन्त्रीपरिषदको विस्तार पनि उल्ट्याईदियो । अब २० जना मन्त्रीलाई हिजो पदमुक्त गरिदियो । अदालतले यस्तो आदेश दिएपछिm, खासगरी ओलीमाथि यस्तो दाग लागेपछि तत्काल राजिनामा दिनुपर्छ ।

    ओलीले राजीनामा दिनैपर्छ । त्यो नदिने हो भनेदेखि हामी भन्छौँ–ओलीसंग न लोकतान्त्रिक आचरण छ, न लोकतन्त्रलाई बलियो पार्ने चत्रिर छ । उनीसँग अब लोकतन्त्र बलियो बनाउने कुनै पनि क्यारेक्टर रहेनछ भन्ठान्छौं । त्यसैले उनले तत्काल राजीनामा दिनुपर्छ । खासगरी उनमा अलिकति पनि ईज्जत छ भने अब राजीनामा दिनुको विकल्प छैन् ।

    तर, प्रधानमन्त्री ओलीले त आफूलाई हटाउन सक्ने भए हटाएर देखाउन सार्वजनिक रुपमै चूनौति दिनुभएको छ नि ?

    त्यो होईन । त्यो त उहाँको व्यक्तिगत कुरा हो । उहाँको व्यक्तिगत कुरातिर म जान चाहन्नँ । उहाँ अहिले एक किसिमबाट कामचलाउ सरकारको प्रधानमन्त्री हो । उहाँले यसरी कहीँ पनि निर्णय गर्न पाईँदैन । यो संविधानमा नै तोकिएको लोकतन्त्रको मुल्य र मान्यतामा अडेको कुरा हो ।

    अहिलेको ओलिको स्थिति सय प्रतिसत कामचलाउ सरकार भएको हुनाले यसरी मन्त्रिमण्डल विस्तार पनि गर्न पाउँदैन् । सर्वोच्च अदालतले त्यसलाई पनि हिजो उल्ट्याईदिएको छ । यसमा अदालते के देखाई दियो के भने–तिमी संविधानको विपरित गएका छौ । तिमी लोकतन्त्रको मुल्य र मान्यताविपरित गयौ ।

    तर, आफुले गरेको गल्तीमा ओलीले कहिल्यै मेरो गल्ती भयो भनेर भन्नछन् र ? उहाा त त्यस्तो भन्दै नभन्ने मान्छे हो नि । उनी त सपथग्रहणदेखि नै गल्ती गर्दै आए । संसद् विघटन गर्नु त उहाँको गल्ती थियो ।

    अवको राजनीतिको निकास भनेको के त ? निर्वाचन हो कि संसद् पूनः स्थापना हो ?

    अबको निकास भनेको सर्वाेच्चले संसद् ब्युँताउनेबित्तिकै त्यहाँ निकास निस्किन्छ । संसद् अवश्य पनि ब्यँुतिन्छ अदालतले अहिले सही÷सही निर्णय गरिरहेको छ । लोकतन्त्र बचाउनको लागि उसले सोहीअनुसारका निर्णय गरिरहेको छ ।

    सर्वोच्च अदालतले यसमा एकदम जिम्मेवारपुर्ण काम गरेको छ । अदालतले संसद् ब्यँुत्याउनेबित्तिकै ओली जान्छन । अब विपक्षी गठबन्धनमा रहेका दलहरु, उनीहरु कुनैपनि किसिमको लोभमा नफसेर मुलुकको हितको लागि जान्छन भने ठिक छ । उनीहरु लोभमा नफसेर मुलुकको हितको लागि सोचनुपर्छ । काम गर्नुपर्छ । ।

    हेर्नुहोस तिनिहरु पनि लोभ र लालचमा फसेर अब प्रधानमन्त्री को बन्ने ? मन्त्री को बन्ने कुरामा अल्झीएर फेरिपनि त्यही २०४६ सालको अवस्था ल्याए भने अनि मुलुक भड्खालोमा जान्छ । त्यसपछि के हुन्छ भन्न सकिन्न हेर्नुहोस् । आजको दिनमा सर्वोच्च अदालतको फैसलालाई पर्खेर बसौँ । तत्काल सही निर्णय आउनेछ । त्यो सहि निर्णयबाट हामीले निकास पाउनेछौँ । अहिले यही हुन्छ भनेर म भन्न सक्दिन् ।

    संसद् पूनःस्थापना भएपनि विपक्षीहरुले बहुमत पुर्याउन सक्छन् त ?

    त्यो त अस्ति १४९ जनाको हस्ताक्षर लिएर गएकै हुन । त्यो हिसाबले हेर्दाखेरी अब यो ललिपप खादैँ दौडेका मन्त्रीहरुलाई ठुलो धक्का लागिहाल्यो । यिनीहरु त त्यही मन्त्री पदका लागि ओलीसंग टाँसिन गएका हुन । जो जसपाका महन्थ र राजेन्द्रको पछि लागेका थिए । अनि बुझ्नेहरु त उसैको पछि जान्छन । उतापट्टी संख्या त बढ्छ । कतिपए अहिले छोडेर जानेवाला छन् ।

    त्यसोभए केपी ओली प्रधानमन्त्रीबाट हटेर नयाँ प्रधानमन्त्री देशले पाउँछ भन्ने तपाईँको भनाई हो ?

    त्यतिमात्रै होईन, झन खतरा कुरा अर्को छ । ओलीमात्रै होईन, यसपाली त राष्ट्रपतिमाथी महाअभियोग लगाउनुपर्छ । किनभने यो अहिलेको अवस्था आउनुमा राष्ट्रपतिको पुरा भूमिका छ । एउटा शपथनै नखाएको प्रधानमन्त्रीलाई उनले कसरी प्रधानमन्त्री मानिन् ल भन्नुहोस् त ? २० जना मन्त्री थप्दाखेरि त उहाँको उपस्थिति त्यहाँ छ । उनी कसरी गईन् त्यहाँ भन्नुहोस् ।

    जब अधुरो शपथ खाएको उनलेनै भनेकीछिन् । सपथ खाँदाखेरि प्रधानमन्त्रीले पूरा सपथ खाएनन्, त्यसैले उनी अधुरो प्रधानमन्त्री हो । ओलीले २० जना थप्दाखेरी राष्ट्रपति जानहुन्छ त्यहाँ ? उनले समर्थन दिनहुन्छ ?होईन त भने यो संसद् भंग गरेदेखि आजको दिनसम्म राष्ट्रपति खाली ओलीको पक्षमा अगाडि बढेकी छिन् ।

    उनी लोकतन्त्रको लागि अघि बढेको पाईएन् । सबैभन्दा पहिले महाअभियोग त राष्ट्रपतिमाथी लगाउनुपर्छ । ओली त हट्नैपर्छ । तर, राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउनुपर्छ । त्योबाहेक अर्को उपाय नै छैन ।

    • #nstv
    बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)
    ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
    इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा
    ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

    लोकप्रिय

    • १.
      बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

    • २.
      इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

    • ३.
      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त

    • ४.
      गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु

    • ५.
      मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)

    भर्खरै

    • १.
      मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)

    • २.
      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

    • ३.
      गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक

    • ४.
      इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

    • ५.
      बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

    • ६.
      एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

    • ७.
      ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

    • ८.
      ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.