जा’तीय वि’भेद’को आधारमा क’थित द’लित जा’तिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प,क्रा”उ परेकी बबरमहलकी घरबेटी आज छु’टेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती प्र’धा”नलाई गै’रकानुनी ढं’गले पक्राउ गरेको भन्दै बिरोध जनाएपछि सरकारी वकिलले मु’ध्दा नचल्ने जानकारी दिएसङ्गै प्र,ह”रीले आज रि’हा गरेको हो ।
घरबेटी र भाडामा बस्न खो’ज्नेबीच करारनामा नै नभएको, युवती रुपा सुनार भाडामा बस्दै नबसेको अवस्थामा घरबेटी प्रधानले जा’तीय वि’भे’द गरेको भन्ने का’नुनी आधार नभएको आधारसहित सरकारी वकिल कार्यालयले यसमा मु’ध्दा नचल्ने राय दिएको हो ।
