चट्याङ लागेर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृ,त्यु” भएको छ।
आफ्नै घरमा चिया पिइरहेका समयमा बुधबार परेको चट्याङले उनको घ,ट’ना”स्थ,लमै मृ,त्यु” भएको हो।
चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए।
घाइते दुवैको सामान्यावस्था रहेको जनाइएको छ।
घ,ट’ना, स्थ”लमा इलाका प्र’ह,री कार्यालय खोटाङ बजार र अस्थायी प्र,ह”री चौकी छितापोखरीबाट प्र,ह”री खटिएको जिल्ला प्र,,ह’री कार्यालयका प्र”मु’ख प्र”ह,री नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए।
श,व ”परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी गरिएको जनाइएको छ।
चट्याङको उच्च जोखिममा रहेको खोटाङमा हरेक वर्ष जनधनको क्षति भएपछि नियन्त्रण गर्न स्थानीय तहले विभिन्न ठाउँमा अर्थिङ जडान गरेका गरेका छन्।
