काठमाण्डौ – काठमाण्डौसहित वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
ठूलो वर्षाका कारण नदी, नाला तथा खोलामा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको हो ।