एजेन्सी- नङहरु राम्राे देखाउन नङ पालिस अधिकांश नेपाली महिलाले प्रयाेग गर्छन् ।
नङ पालिसले मानिसलाई राम्राे त देखाउला तर यसले स्वास्थ्यमा पनि निकै न,राम्रा अ,सर पार्छ ।
र, नङ पालिसकै कारण ताैल पनि बढ्छ । नङ पालिसकाे प्रयाेगले ताैल बढ्ने कुरा एउटा अध्ययनमा खु,lलासा भएकाे हाे ।
नङ पालिसमा प्रयाेग हुने केमिकल ट्रिफेनाइल फाेस्फेटले शरीरलाई निकै धेरै अ,सर पुर्याउँछ । यसलाई टिपिएचडी पनि भनिन्छ
यसले हाम्राे इन्डाेक्राइनमा गढबढी गरिदिने भएकाले हाम्राे हर्माेनहरुमा यसले स,मस्या पुर्याउँछ । जसले अन्तत ताैल मात्र बढ्दैन, अन्य सम,स्याहरु पनि उ,त्पन्न हुन्छन् ।
दुई दर्जनभन्दा बढी महिलामा गरिएकाे एक अध्ययन अनुसार नङ पालिस लगाएकाे १० घन्टादेखि १४ घन्टामा उनीहरुकाे शरीरमा नङ पालिसमा प्रयाेग भएकाे केमिकल पाइएकाे थियाे ।
याे अध्ययन गरेकी जाेहना कांगलटनले पछिल्लाे समय यसकाे प्रयाेग बढ्दै जाँदा झन् स,मस्या भएकाे बताएकी छिन् ।
उनीहरुले अनुसन्धानमा प्रयाेग गरेका १० मध्ये ८ नङ पालिसमा टिपिएचपी पाइएकाे बताएका छन् ।
