सुपरस्टार प्रभासले केही समयअगाडि १५० करोड (भारतीय रुपियाँ) को विज्ञापन गर्न अ,स्वीकार गरेका थिए । उनी आफ्नो ‘ब्रान्ड एन्डोर्समेन्ट पोलिसी’ लाई लिएर निकै ग,म्भीर छन् त्यसैले उनी आफूले गर्ने हरेक काम निकै सोचेर गर्ने गर्छिन् ।
उनी साउथ फिल्मका निकै लोकप्रिय अभिनेता हुन् । उनले फिल्म उद्योगमा ब्लकबस्टर फिल्ममा काम गरेका छन् । उनको फिल्मको चर्चा विश्वभर नै छ । उनका लागि फिल्म जस्तै अर्बौंका विज्ञापनका खेल्ने प्रस्ताव आउँछन् ।
तर, उनले केही समयअगाडि १५० करोडको विज्ञापन अ,स्वीकार गरेर धेरैलाई अच,म्ममा पारेका थिए । सुत्रका अनुसार उनले थुप्रै विज्ञापन गर्न अ,स्वीकार गर्नुको कारण उनी निकै छानेर विज्ञापन गर्ने गर्छन् ।
