काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालको को-भि’ड वार्डमा कार्यरत नर्स प्रमिला अधिकारी, आँ’खाको स्ना’यु सम्वन्धि ज’टिल स’मस्या देखिएपछि हाल काठमाडौंस्थित अन्नपूर्ण न्यू’रो
अस्पतालमा उपचाररत हुनुहुन्छ ।
२७ वर्षकी अधिकारीलाई ले’फ्ट अ’प्टि’क न’र्भ इ’न्फ्ला’मे’ट’री लि’स’न’को स’मस्या देखिएको हो ।
यस्तो स’मस्या हुँदा बि’रामीको आँखाको ज्यो’तीसमेत गु’म्ने ख’त’रा रहन्छ ।
उहाँको पनि एक आँखामा स’मस्या देखिएको छ । अर्काे आँखाको अवस्था सु’धारोन्मुख देखिएको छ ।
