दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ’/तं/’क’/का/’री ह’/म’/ला/मा परी मृ/त्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ तं’क’का’री ह म’ला परी मृ/त्यु भएको हो।
जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान पाच बजेतिर ह//’म’//ला भएको र अस्प”ताल लैजाँदै गर्दा उनको मृ/त्यु भएको जानकारी दिइएको छ।
प्रेमका दाजु तुलसी केसीले बिहान नौ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गो/ली लागेको भनेर खबर दिएको थियो।
तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृ/त्यु भइसकेको भन्ने जानकारी दिएका थिए।
