भतिजीलाई ज,’ब’र,ज”स्ती करणी गरेको अभियोगमा तनहुँमा काका प,क्रा”उ परेका छन् । प”क्रा*उ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्र,ह*रीले जनाएको छ ।
पाँच वर्षीया भतिजीलाई ज*ब”रज,स्ती’ करणीको अभियोगमा उनलाई प,क्रा*उ गरिएको जिल्ला प्र,ह*री कार्यालयका प्र,ह”री नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
आमा घरमा नभएका बेला उनले बालिकालाई ज”ब,र,ज”स्ती करणी गरेको प्र”ह,री”ले जनाएको छ । प,क्रा”उ परेका व्यक्तिवि,रुद्ध जिल्ला अदालतबाट ज’ब,रज”,स्ती क,रणी’को मुद्दा दर्ता
गरी अनुसन्धान भइरहेको छ ।
