• समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के छ सरकारको रणनीति ?

एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १ करोड ११ लाख सहयोग

काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई हैरानी

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?

जमिनमुनि शव व्यवस्थापन कि डिस्पोजल ! के भन्छन् फरेन्सिक विज्ञ र अन्तर्राष्ट्रिय कानुन ?

विपद्का दुई कमाण्डर : बालेनले चलाए राज्य, रविले जुटाए समाज

बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई एनसेलको निःशुल्क सेवा

बाढी प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १ करोड ११ लाख सहयोग

  • भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के छ सरकारको रणनीति ?

  • काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई हैरानी

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

सय वर्षसम्म बाँच्ने उपाय के हो ? चार विज्ञको जवाफ यस्तो

  •   सोमबार, असार ०६, २०७९ मा प्रकाशित
  • २ जनवरी र दिन थियो शुक्रबार । जापानको एउटा सानो गाउँमा एउटी छोरीको जन्म भयो  । उनको नाम राखियो कने ।

    Follow Us

    यो सन् १९०३ को कुरा हो । कने तानाकाको ११९ वर्षपछि अर्थात् अप्रिल २०२२ मा निधन भयो । उनी आधिकारिक रूपमा विश्वको सबैभन्दा वृद्ध व्यक्ति थिइन् ।

    उनले आफ्नो जीवनका अन्तिम वर्षहरू नर्सिङ होममा बिताइन् । उनी बिहान ६ बजे  उठ्थिन । गणितका प्रश्नहरू हल गर्थिन् । बोर्ड गेम खेल्थिन् । चकलेट खान्थिन् साथै कफी र सोडा पिउँथिन् ।

    कुनै समय यस्तो पनि थियो जब ठूलाले सय वर्ष बाँच्ने आशिर्वाद दिन्थे तर यस्ता आशीर्वाद पूरा हुन असम्भव मानिन्थ्यो । तर अहिले त्यस्तो छैन ।

    त्यसोभए सय वर्ष बाँच्न के गर्नुपर्छ ? बीबीसीले यसबारे विस्तृत रिपोर्ट पेश गरेको । यसलाई  अनुवाद गरेर तपाईंमाझ पेश गरेको छ ।

    यो प्रश्नको जवाफ खोज्न बीबीसीले चारजना विज्ञसँग कुरा गरेको छ ।

    दोस्रो जीवन

    साइन्स काउन्सिल अफ जापानकी उपाध्यक्षसमेत रहिसकेकी डाक्टर हिरोको अकियामाले अब सय वर्षसम्म बाँच्ने कुरा असामान्य नभएको बताउँछिन् ।

    डा. हिरोको अकियामाको विशेषज्ञता ‘स्टडी अफ एजिङ’ मा छ ।

    उनी भन्छिन्, ‘जापानको जनसङ्ख्या तीव्र रूपमा बुढो हुँदैछ । जापानमा महिलाको औसत उमेर अहिले ८८ र पुरुषको औसत उमेर ८२ छ । जापानको जनसंख्याको २९ प्रतिशत ६५ वर्ष वा सोभन्दा माथिका छन् ।’

    औसत उमेरको हिसाबले हङकङ, सिंगापुर, स्विटजरल्याण्ड, इटाली र स्पेन मात्र जापानको आसपास छन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्ष देशका ८६ हजार ५१० नागरिक सय वर्ष वा सोभन्दा बढी उमेरका थिए ।

    डा. हिरोको भन्छिन्, ‘जापानमा मानिसको लामो आयुका धेरै कारणहरू छन् । त्यसमध्ये एउटा विश्वव्यापी स्वास्थ्य बीमा प्रणाली हो । हामीले सन् १९६० को दशकमा यसको सुरुवात गरेका थियौं । यहाँका मानिसको स्वास्थ्य सेवामा सहज पहुँच छ । अर्को कारण भनेको यहाँका मानिसहरू स्वास्थ्यका लागि असाध्यै सतर्क छन् र उनीहरुको जीवनशैली स्वस्थ हुन्छ ।’

    जापानीहरू धेरै मिहिनेत गर्छन् ।  उनीहरुले क्यान्सर र मुटु रोगबाट बच्न सावधानी अपनाउँछन् । डाक्टर हिरोको भन्छिन्, ‘जापानका मानिसहरू खानामा ध्यान दिन्छन् । बोसोयुक्त खानेकुरा निकै कम खान्छन् ।  माछा, सागसब्जी र ग्रिन टीको बढी सेवन गर्छन् । जापानमा मानिसको औसत उमेर बढ्दै गए पनि कुल जनसंख्या घट्दै गएको छ । वास्तवमा केही समयदेखि जन्मदर घट्दै गएको छ र जागिर खान सक्ने उमेरका मानिसको संख्या पनि निरन्तर घटिरहेको छ ।’

    बुढाबुढीको संख्या बढ्दै जाँदा ज्येष्ठ नागरिकहरुको आवश्यकता पनि फरक हुन्छ भन्ने बुझाइ पनि विकसित हुँदै गयो ।

    सरकारको मुख्य ध्यान स्वास्थ्य सेवा र पेन्सन प्रणालीमा रहेको चिकित्सक हिरोको बताउँछिन् । आवास र यातायात व्यवस्थाको पनि ख्याल राखिएको छ तर समाजका आधारभूत पूर्वाधारलाई परिमार्जन गर्न आवश्यक छ । डाक्टर हिरोकोले आफ्नो टोलीसँग मिलेर वृद्धवृद्धाहरू कसैमाथि निर्भर नभई बाँच्न सक्ने तरिकाहरू पत्ता लगाउन धेरै सामाजिक प्रयोगहरू गरिन् ।

    डा‍‍ हिरोको भन्छिन्, ‘हामी पुरानो समाजको आवश्यकताहरू पूरा गर्न समुदायहरूलाई पुनर्संरचना गर्ने प्रयास गरिरहेका छौं । हामी एउटा यस्तो समाजको निर्माण गर्न चाहन्छौँ जहाँ सय वर्षको उमेरसम्म मानिसहरू स्वस्थ, सक्रिय र एक अर्कासँग जोडिइरहुन् र आफूलाई सुरक्षित महसुस गरुन् । हामी वृद्धवृद्धाहरूका लागि मात्र होइन, सबै उमेरका मानिसहरूका लागि काम गरिरहेका छौं ।’

    जापानमा सेवानिवृत्त भएपछि मानिसहरु नयाँ जागिर सुरु गर्न थालेका छन् । उनीहरू आफ्नो दोस्रो करियर वा  भन्ने हो भने दोस्रो जीवन सुरु गरिरहेका छन् । यसो गर्दा एउटा तालिका बन्ने गर्छ र उनीहरु स्वस्थ रहन मद्दत गर्छ ।

    डा. हिरोको अकियामा ७८ वर्षकी भइन् र आफ्नो दोस्रो करियरको आनन्द लिइरहेकी छिन् ।

    उनी भन्छिन्, ‘म विश्वविद्यालयमा लामो समय प्रोफेसर भएँ । ७० वर्षको हुँदा मैले खेती गर्न थालेँ । विभिन्न किसिमका सीप भएका अन्य चारजनासँग मिलेर हामीले एउटा कम्पनी दर्ता गर्यौँ र खेती गर्न थाल्यौँ  । म सानो छँदा किसान बन्ने सपना देख्थेँ । यो एउटा पुरानो सपना थियो ।’

    के तपाईं पनि सय वर्षसम्म बाँच्न चाहनुहुन्छ ? यो प्रश्नमा डाक्टर हिरोको अकियामा भन्छिन्, ‘मेरी आमाको मृत्यु हुँदा उहाँ ९८ वर्षकी हुनुहुन्थ्यो । सय वर्षको जीवन पर्याप्त छ । र, सय वर्षभन्दा बढी बाँच्ने खास चाहना पनि छैन ।’

    बुढेसकाल के हो ?

    ‘बुढ्यौली एक अत्यन्तै व्यक्तिगत प्रक्रिया हो । कुनै दुई व्यक्तिको बुढ्यौली एउटै प्रक्रियाको हुँदैन,’ बर्मिङ्घमको एस्टन रिसर्च सेन्टर फर हेल्दी एजिङका वरिष्ठ लेक्चरर क्याथी स्ल्याक भन्छिन् ।

    हामी किन बूढो हुन्छौं र यो जैविक प्रक्रियालाई ढिलो पार्न सकिन्छ त भनेर  क्याथीको प्रयोगशालाले जवाफ खोजिरहेको छ ।

    बुढेसकालका बाहिरी लक्षणहरू सबैलाई थाहा छ । चाउरी पर्नु र कपाल फुल्नु  । तर हाम्रो शरीर भित्र पनि धेरै कुरा चलिरहेको हुन्छ । क्याथी भन्छिन्, ‘बुढ्यौलीको प्रभाव शरीरका सबै तन्तुहरूमा देखिन्छ । यसको प्रभाव मस्तिष्कदेखि प्रजनन क्षमतासम्म हुन्छ । यी परिवर्तनहरूलाई बुढेसकालको विशेषता भनिन्छ ।’

    क्याथी थप्छिन्, ‘यसमा कोशिकासँग सम्बन्धित थुप्रै प्रक्रिया समावेश गर्न सकिन्छ । कोशिकाभित्र प्रोटिन क्वालिटी कन्ट्रोलमा कमी आउनु । माइटोकोन्ड्रिया निष्क्रिय हुनु । माइटोकोन्ड्रिया कोसिकाको त्यो हिस्सा हो जसले ऊर्जाको निर्माण गर्छ । उमेर बढेसँगै यसले काम गर्न बन्द गर्न सक्छ ।’

    क्याथी थप्छिन्, ‘जब बुढ्यौली सुरु हुन्छ तब उनीहरुको दिमागको आकार सानो हुने गर्छ । यसका कारण थुप्रै वृद्धवृद्धाको स्मरण शक्ति कमजोर हुने गर्छ । उनीहरुलाई एकैपटक सबै काम गर्न समस्या हुनसक्छ । उनीहरुको व्यवहारमा पनि परिवर्तन आउँछ । उनीहरु या त असाध्यै धेरै व्यग्र हुन्छन् वा डिप्रेशनमा जान्छन् । तर महत्वपूर्ण कुरा के हो भने हरेक वृद्ध–वृद्धामा यी सबै कुरा एउटै हुँदैन ।’

    सय वर्षसम्म बाँच्ने आफ्नो आशालाई हामी कसरी बढाउन सक्छौँ, क्याथी यो प्रश्नको पनि जवाफ दिन्छिन् ।

    क्याथी स्ल्याक भन्छिन्, ‘आज पनि धेरै मानिसहरु छन् जसको उमेर धेरै छ । तर उनीहरुको स्वास्थ्य राम्रो हुँदैन, यही एउटा पाटो हो जसमाथि काम गर्न आवश्यक छ । यो पुरानो सल्लाह जस्तो लाग्न सक्छ तर हामीले स्वस्थ जीवनशैली अपनाउने कोसिस गर्नुपर्छ । सक्रिय रहने प्रयास गर्नुपर्छ । उमेर बढ्दै जाँदा आफ्ना गतिविधिहरू जारी राख्ने प्रयास गर्नुहोस् । राम्रोसँग खानुहोस् । धेरै होइन । धेरै थोरै पनि होइन । मदिरा सेवन गर्नुहुन्छ भने पनि निश्चित मात्रामा लिनुहोस् । धुम्रपान त्याग्नुहोस् ।’

    बुढेसकाल बारे अझै धेरै कुराहरू छन् जुन हामीलाई थाहा छैन । क्याथी स्ल्याक भन्छिन्, ‘ऐतिहासिक रूपमा हामीले रोग प्रक्रियामा बढी ध्यान केन्द्रित गरेका छौँ ।’

    यस्ता थुप्रै वैज्ञानिक छन् जसले क्यान्सरलगायत अन्य थुप्रै रोगबारे अध्ययन अनुसन्धान गरिरहेका छन् तर अब उनीहरुजस्ता मानिसहरुको पनि एउटा समूह छ जसले रोगलाई उमेरसँगै सम्बन्धित रोगको रुपमा हेरिरहेका छन् ।

    यस्तो खालका थुप्रै रोगको उपचारको नयाँ तरिका विकसित गर्न सकिन्छ ।

    रोचक प्रयोग

    न्युयोर्क सिटीस्थित अल्बर्ट आइस्टाइन कलेज अफ मेडिसिनका इन्स्टिच्युट फर एजिङ रिसर्चमा डायरेक्टर निर बारजिलाई भन्छन्, ‘मेरो प्रयोगशालामा प्रयासमार्फत् शरीरको बुढ्यौलीको गतीलाई कम गर्न सकिन्छ भनेर हामी देखाउँछौँ । केही मामिलामा यसलाई रोक्न र यसको चाल उल्ट्याउन पनि सकिन्छ । यस्तो गर्न सम्भव छ ।’

    विश्वमा सय वर्ष वा सोभन्दा बढी उमेरका मानिस कति छन् भन्ने अनुमान गर्न गाह्रो छ ।

    सन् २०२१ मा त्यस्ता पाँच लाख ७३ हजार मानिस रहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या विभागको अनुमान छ ।

    डा. नीर बर्जिलाई आफ्नो अनुसन्धानको बारे कुरा गर्दै आफू धेरै मानिसहरु सय वा सोभन्दा लामो वर्षसम्म जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले काम गरिरहेको बताएका छन् । उनले भने, ‘मानिसहरु सय वर्ष वा सोभन्दा लामो समयसम्म  जीवनयापन गर्न सकून् भनेर हामी तरिकाको खोजी गरिरहेका छौँ र प्रयोग गरिरहेका छौँ । सय वर्ष पूरा गरिसकेका साढे सात सय मानिस र उनीहरुको परिवारबाट पनि हामी मद्दत लिइरहेका छौँ ।’

    उनी यस्तो जीनको खोजीमा छन्, जसबाट बुढेसकालको गतिलाई सुस्त बनाउन सकियोस् । यो जानकारीको प्रयोग औषधि बनाउन पनि गर्न सकिन्छ ।

    उनको टोलीले वृद्धावस्थासँग सम्बन्धित तीनवटा सम्भावनामा काम गरिरहेको छ । यी मध्ये पहिलोको उद्देश्य बुढेसकालको प्रक्रियालाई सुस्त बनाउनु हो । यसलाई काल्पनिक चरित्र ‘डोरियन ग्रे’ को नाम दिइएको छ, जसमाथि उमेरको असर हुँदैन । तर यो प्रभाव उनीहरुको लुकाइएको पेन्टिङमा देखिने गर्छ ।

    नीर बर्जिलाई भन्छन्, ‘दोस्रो  स्थितिलाई हामी ‘फाउन्टेन अफ युथ’ भन्छौँ । यसमा सबैलाई युवा बनाउने कुरा हुन्छ । यसलाई सम्भव बनाउन सबैभन्दा मुश्किल हुन्छ । तेस्रो स्थिति सबैभन्दा बढी रोमाञ्चक हो । यसलाई नाम दिइएको छ पिटर पेन । यो काल्पनिक चरित्रको उमेर बढ्दैन । यसका लागि बीस वा ती वर्षको उमेरका मानिसहरुलाई लिइने विचार गरिँदैछ । उनीहरुलाई केही महिनाका लागि हरेक महिना वा वर्षमा एक पटक उपचार प्रदान गरिनेछ र उनीहरुमाथि उमेर बढ्दा हुने असर रोकिने प्रयास गरिनेछ वा त्यसको गति निकै कम गरिनेछ ।’

    बायोमार्कर्स यस्तो मोलेक्युल्स अर्थात् अणु हुन् जसले भित्रका रोगबारे संकेत दिन्छन्, जस्तै कोलेस्ट्रोल, जसले हृदय रोगलाई संकेत गर्दछ । तर बुढेसकाल पहिचान गर्न यस्ता मार्करहरू फेला पार्न सजिलो छैन ।

    नीर बर्जिलाई भन्छन्, ‘हामीलाई धेरै बायोमार्करहरूको आवश्यकता छ । हामी दुईवटा जानकारी दिन सक्ने बायोमार्करहरू खोजिरहेका छौँ । पहिलो यो हो कि तिनीहरूले वास्तविक उमेर र जैविक उमेर बीचको भिन्नता बताउन सकून् । केही मानिस आफ्नो सही उमेरभन्दा कम दखिन्छन् र कोही बढी देखिन्छन् । दोस्रो नम्बरमा हामी यो चाहन्छौँ कि उमेर बढ्ने गति कम गर्नका लागि हामी जुन औषधी बनाइरहेका छौँ, त्यो प्रयोग गर्दा बायोमार्कर्समा परिवर्तन देखियोस् भन्ने हामी चाहन्छौँ ।’

    वृद्धावस्था रोक्ने उद्देश्यले तयार पारिएका कतिपय औषधिलाई नियामक निकायबाट स्वीकृति प्राप्त भइसकेको छ र यसको तयारी पनि भइरहेको छ । तिनीहरू अन्य परिस्थितिहरूमा पनि प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, प्रत्यारोपण पछि, यी औषधिहरू दिन सकिन्छ ताकि शरीरले अंगलाई अस्वीकार नगरोस् ।

    डा। नीर बर्जिलाई टाइप २ मधुमेह नियन्त्रण गर्न प्रयोग गरिने ‘मेटफर्मिन’ नामक औषधिलाई दोस्रो उद्देश्यका लागि भइरहेको क्लिनिकल ट्रायलसँग सम्बन्धित अभियानको अगुवाई डाक्टर निर बारजिलाईले गरिरहेका छन्् । हामीले दुई वर्ष के गर्न सक्छौँ, यो विषयमा धेरै नै अनुमान लगाइरहेका छौँ तर पाँच वा १० वर्षमा के गर्न सक्छौँ भनेर कम अनुमान लगाउँछौँ । यो क्षेत्रमा एउटा व्यापक लहर चलिरहेको जस्तो मलाई लाग्छ । विश्वभरीका धनाढ्य पनि यसमा लगानी गरिरहेका छन् र यसको गति पछि थप बढ्नेछ ।’

    साथीहरूले उमेर बढाउँछन्

    हार्वर्ड मेडिकल स्कूलका मनोचिकित्साका प्रोफेसर रोबर्ट वाल्डिंगर भन्छन्, ‘अरूसँग राम्रो सम्बन्ध राख्ने र न्यानो सम्बन्ध राख्ने व्यक्तिहरू, राम्रो सम्बन्ध नराख्ने व्यक्तिहरुको तुलनामा लामो जीवन बाँच्छन् र स्वस्थ रहन्छन् ।’

    रोबर्ट वाल्डिंगर हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्टका निर्देशक पनि हुन् ।

    उनी भन्छन्, ‘यो हाम्रो अध्ययनको ८४ औँ वर्ष हो । हाम्रो जानकारी अनुसार, मानिसहरुको एउटै समूहमा यो सबैभन्दा लामो अध्ययन हो । यसको सुरुवात त्यतिबेला भएको थियो जब उनीहरु किशोर थिए । अहिले वृद्ध–वृद्धा हुञ्जेलसम्म जारी छ । अब हामीले उनीहरुको बालबच्चामाथि अध्ययन सुरु गरेका छौँ । मानिसको जीवनमा के गलत भयो र यसले सही ट्र्याकमा चलिरहेको जीवनको विषय अध्ययनमा पनि मद्दत मिल्नेछ ।’

    यो अध्ययनको सुरुवात सन् १९३८ मा सुरु भएको हो ।

    रोबर्ट बताउँछन्, ‘ सुरुमा यो अनुसन्धानमा ७२४ सहभागी थिए । तीमध्ये अधिकांशको मृत्यु भइसकेको छ । तर ९० वा सय वर्षभन्दा माथिका कतिपय मानिस अझै जीवित छन् ।’

    उनी भन्छन्, ‘यस अध्ययनले हामीलाई थाहा भएका केही कुराहरू पत्ता लगाएको छ । यी हुन् पौष्टिक आहार र जीवनशैलीका बानी, जसले लामो जीवन जिउन मद्दत गर्छ ।’

    रोबर्टका अनुसार यो अध्ययनले अन्य व्यक्तिसँग बढी सम्बन्ध राख्ने, आफ्नो वरपरका मानिसहरूसँग बढी जोडिएका र आत्मियता देखाउँदा मानिसहरुलाई स्वस्थ रहन मद्दत मिल्यो ।

    रोबर्ट वाल्डिंगर भन्छन्, ‘यसबारे धेरै अनुसन्धानहरू भइसकेका छन् । यस मामिलामा सबैभन्दा राम्रो परिकल्पना तनाव र तनावलाई जित्नेसँग सम्बन्धित छ । मानौँ कि यदि कुनै दिन तपाईंलाई तनावमा पार्ने केही कुरा भएको छ वा कसैसँग तपाईंको बहस भएको छ भने तपाईंले आफ्नो शरीर जकडिएको जस्तो महसुस गर्नुहुनेछ । तपाईं घर आउनुहुन्छ र तपाईंसँग कोही विश्वासिलो व्यक्ति छ जसले तपाईंको कुरा सुन्छन् भने तपाईंलाई आफ्नो सबै थकाई उत्रिएको जस्तो महसुस हुन्छ । हामी यो मान्छौँ कि जो मानिस एक्लो छन्, उनीहरुको रिस कहिल्यै पनि राम्रोसँग बाहिर आउन सकेको हुँदैन । उनीहरुको शरीरमा सधैँ एउटा न एउटा हल्का तनाव भइरहेकै हुन्छ । यसले शरीरको सिस्टमलाई खराब गर्न थाल्छ । शोधमार्फत् हामीले के पत्ता लगायौँ भने राम्रो सम्बन्धमा हामीलाई तनावबाट बाहिर निस्कन मद्दत गर्छ ।’

    लामो जीवनको लागि सम्बन्ध महत्त्वपूर्ण छ, तर केहि व्यक्तिहरू एक्लै बस्न मन पराउँछन् ।

    उनीहरूका लागि, रोबर्ट वाल्डिंगर भन्छन्, ‘यो एउटा महत्त्वपूर्ण कुरा हो । हामी सबै, राम्रा मानिसहरूसँग सम्पर्कमा रहन चाहन्छौँ । हामीमध्ये कोही अन्तर्मुखी छौँ र यो कुनै समस्या होइन । अन्तर्मुखीहरूले आफू वरपरका अधिकांश मानिसहरू तनावमा छन् भन्ने सोच्छन् । उनीहरूलाई एक वा दुईजना व्यक्ति मात्र आवश्यक हुन्छ । उनीहरुका लागि यति नै पर्याप्त छ । स्वस्थ जीवनको लागि तपाईंको कतिवटा सम्बन्ध हुनुपर्छ भन्ने सन्दर्भमा एउटै सूत्र सबैमा लागू हुँदैन । घरपालुवा जनावरहरूले पनि हामीलाई आनन्द दिन र हाम्रो तनाव कम गर्न सक्छ ।’

    रोबर्टका अनुसार उनले सत्तरी वा अस्सी वर्षभन्दा माथिका मानिसहरूको पनि अध्ययन गरेका छन् र उनीहरूले आफ्नो जीवनमा पहिलो पटक सम्बन्ध राख्ने प्रयास गरेका छन् । केहि मानिसहरु पहिलो पटक प्रेममा परेका छन् । त्यसैले कहिले पनि केही कुराको लागि ढिला हुँदैन भनेर निष्कर्ष निकाल्न सकिन्छ ।

    फेरी त्यहि प्रश्नमा फर्केर आऔँ, सय वर्ष बाँच्ने तरिका के हो ?

    ग्यारेन्टीका साथ यस्तो कुनै तरिका छ भन्न सकिन्नँ तर यदि तपार्इं एक भन्दा बढी तरिका अपनाउनुहुन्छ  भने यसले मद्दत गर्न सक्छ ।

    आफ्नो आहार सही राख्नुहोस् । शारीरिक गतिविधि कायम राख्नुहोस् । तपाईंले कुरा गर्न सक्ने साथी वा घरपालुवा जनावर खोज्नुहोस् ।

    बुढ्यौली प्रक्रियालाई सुस्त बनाउने वा सम्पूर्ण प्रक्रियालाई उल्ट्याउने सूत्र अहिलेसम्म उपलब्ध छैन, तर वैज्ञानिकहरू यस दिशामा काम गरिरहेका छन् ।

    तर यो नभएसम्म, रोबर्ट वाल्डिंगरको यो सल्लाह तपाईंका लागि काम लाग्न सक्छ । आफ्नो शरीरलाई यसरी ध्यानमा राख्नुहोस् कि तपाईंलाई सय वर्षसम्म यसको आवश्यकता पर्न सक्छ ।

    सोमबार, असार ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के छ सरकारको रणनीति ?
    एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १ करोड ११ लाख सहयोग
    काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई हैरानी
    बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप
    ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?
    जमिनमुनि शव व्यवस्थापन कि डिस्पोजल ! के भन्छन् फरेन्सिक विज्ञ र अन्तर्राष्ट्रिय कानुन ?

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १

    • २.
      भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के

    • ३.
      काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई

    भर्खरै

    • १.
      भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के छ सरकारको रणनीति ?

    • २.
      एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १ करोड ११ लाख सहयोग

    • ३.
      काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई हैरानी

    • ४.
      बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

    • ५.
      ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?

    • ६.
      जमिनमुनि शव व्यवस्थापन कि डिस्पोजल ! के भन्छन् फरेन्सिक विज्ञ र अन्तर्राष्ट्रिय कानुन ?

    • ७.
      विपद्का दुई कमाण्डर : बालेनले चलाए राज्य, रविले जुटाए समाज

    • ८.
      बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई एनसेलको निःशुल्क सेवा

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.