विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको ज्या,” न लिने आराेपी पक्राउ परेका छन् ।मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका -७ दक्षिणकाली
मंदिर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव फेला परेको थियो ।प्रहरीका अनुसार सन्तोषीको कर णी गर्न थालेपछि प्रतिकार गर्दा भएको खुलेको छ।
प्र,ह”रीले सन्तोषीको घ,टा’एको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका -७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको छ ।
असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए ।
प,क्रा”उ परेका तिमल्सेना बसमा सहचालकको काम गर्थे। घ,ट”ना पछि उनी काठमाडौं आएर लुकीछिपी बसेका थिए।प्र,ह”रीले उनलाई काठमाडौं-२७ कमलाक्षी इनबहालबाट प’क्रा,\उ गरेको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्र,ह”रीले जनाएको छ।स्थानीय महिला आ’त्तिएर त्यहीं नजिकै रहेको इलाका प्र,ह”री कार्यालयमा खबर गरेपछि घ,ट”ना’स्थ,लमा अनुसन्धान गर्न प्र,ह”री, टोली पुगेको थियो ।
महानगरीय प्र,ह”री, परिसर महानगरीय अ’पराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली ,अनुसन्धानमा खटिएको थियो ।
*
