घरभन्दा केही पर सडक छेउको खेतमा उनको हत्या भएको हुनसक्ने सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जानकारी दिए । उनको हत्या विषयमा अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताए ।
सर्लाहीमा युवकको शव फेला, हत्याको आशंका
सर्लाहीमा युवकको शव फेला, हत्याको आशंका
तपाईको प्रतिक्रिया
