काठमाडौं । स्थानीय बजारमा सुनको मु”ल्य घ,टे”को छ । बुधबारको तुलनामा बिहीबार सुनको मू\\ल्य प्रतितोला २०० रुपैयाँले घ”टे’को हो । आज सुन प्रतितोला २०० रुपैयाँले घ/ट्दै’ ९०
हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ३०० रुपैयाँले घ,ट्दै सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घ/टे\र ९० हजार रुपैयाँमा झरेको छ ।
चाँदीको मू,”ल्य भने गत बुधबारकै मू,ल्य”मा कायम हुँदै एक हजार २९५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ।
