युट्युवमा भाइरल महिला सन्तोषी सुब्बाको ह,त्या” आरोपमा प,क्रा”उ, परेका सुरेश तिमल्सिनालाई प्र,ह,’रीले बिहीबार सार्वजनिक गरेको छ । प्र”ह,रि”का अनुसार सिन्धुपाल्चोक चौतारा
साँगाचोकगढी (१४ घर भई दक्षिणकाली नगरपालिका(७ बस्ने २९ वर्षको सुरेश तिमल्सिनाले ह”त्या, गरेको खुले पछि प्र”का,उ गरिएको हो।
सन्तोषीले खाने र बस्ने समस्या छ भने पछि असार ६ गते सुरेशलेले खाना र सुत्ने व्यवस्था आफुले काम गर्ने बसमा मिलाईदिन्छु भनी दक्षिणकाली मन्दिर नजिकै को जङ्गलमा पुर्याएका थिए।
पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालय नजिक उनको श,व” फेला परेको थियो ।
घ,ट”ना”स्थ,ल तर्फ लगी ज,ब”र,ज\स्ती गर्ने क्रममा मृ’त”क सन्तोषी सुब्बाले प्रतिकार गरे पश्चात सुरेश तिमल्सिनाले घाँ,”टी’ थि”ची सलले घाँ,टी”मा बेरी ह”त्या’ गरे पश्चात ढुंगाले सन्तोषिको
अनुहारमा पटक पटक प्र,हा”र गरी फरार भएको भनी प्र,ह”री अनुसन्धानमा खुल्न आएको छ।
असार ९ गते सुरेश भागी लुकिछिपी बसेको स्थान काठमाण्डौ(२७ कमलाक्षी इनबहालबाट प,क्रा”उ गरी थप अनुसन्धान भईरहेको प्र”ह,री”ले बताएका छ्न। घ”ट,ना”,को बेला सुरेशले
लगाएका कपडाहरू, मृ,त’क”को मोबाईल, मेमोरी’ कार्ड आदि सामानहरु बरामद भएको छ।
