काठमाडौँ । सन्तोषी सुब्बा ह,त्या” अभियोगमा प्र,’ह”री,ले प,क्रा”उ परेका एक युवकलाई सार्वजनिक गरेकाे छ । सिन्धुपाल्चोकका २९ वर्षीय सुरेश तिमल्सिनाले उनकाे ह,त्या’ गरेकाे खुलेकाे हाे ।
महानगरीय अपराध महाशाखाको टोलीले तिमल्सिनालाई काठमाडाैँकाे कमलाक्षी इनबहालबाट पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो । तिमल्सिनाले सन्ताेषीलाइ खान र बस्नकाे लाेभ देखाएर दक्षिणकाली लगेर बलात्कार प्रयास गरेका थिए । तर सन्तोषीले प्रतिकार गरेपछि उनकाे घाँ’टी थि’चेर ह,त्या” गरेको खुलेकाे हाे ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी- १४ घर भएर हाल दक्षिणकाली बस्दै आएको २९ वर्षीय तिमल्सिना पेशाले सह-चालक रहेको प्र,ह”रीको भनाइ छ । उनले आफू काम गर्ने बसमा खाने र
बस्ने व्यवस्था मिलाइदिने भन्दै सन्तोषीलाइर् लगेको बुझिएको छ । ज”ब,र”ज,स्ती’ गर्दा सन्तोषीले प्रतिकार गरेपछि घाँ”टी थि,चे”र ह,त्या” गरेको र अनुहार चिन्न नसकियोस् भन्ने मनसायले ढुंगा प्र”हार, गरी क्षतविक्षत पारिएको प्र”ह,री”ले बताएको छ ।
विभिन्न पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषीको ह,त्या”पछि प्र,ह”रीले अनुसन्धान थालेको थियो । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा ह’त्या”
गरेर फालिएकाे अवस्थामा सन्ताेषीको श”व मंगलबार भेटिएकाे थियाे । घर काभ्रे भएको र पछिल्लाे समय काठमाडाैँकै कालोपुलमा एक धर्मबुबासँग बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियाे ।

