काठमाडौं । बाराबाट काठमाडौं हर्लिक्स डेलिभरी गर्नुपर्ने थियो । करिब ८८ लाखको हर्लिक्स लोड गरेर पुस ३ मा साँझ ७ बजेतिर बाराबाट ट्रक काठमाडौंतर्फ हिँड्यो ।
सो ट्रक बाराकै लोकेन्द्रकुमार शाहले चलाएका थिए ।
उनलाई काठमाडौवाट एक जनाले फोन गरेर आफ्नो श्रीमती सोही ट्र,क’मा काठमाडौ ल्याइदिन भने ।
बीच वाटोमा पुगेपछि एउटी युवती सो ट्र,क’मा चढिन ।ना ५ ख १८४५ नम्बरको ट्र”क,मा १६ टन हर्लिक्स थियो ।
बीच वाटोमा आएपछि उनीहरुले खाना खाए । खाना खाएपछि ति युवतीले उनीहरुलाई फ्रुटी खान दिएकी थिइन् l
त्यसपछि उनीहरुलाई के भयो केही थाहा छैन । एकैपटक थानकोट निर ट्रक दुर्घटना परेको र प्र,ह,री”ले आफुलाई उद्दार गरेको मात्र थाहा छ ।
।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
