नेपालमा अनेकौं धार्मिक इस्थलहरु रहेका छन् ! काठमान्डौ बाट नजिक नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अबस्थित दुप्चेश्वर महादेवको मन्दिर हाल नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीय
स्थल को रुपमा सुपरिचित छ। त्यहाँ बर्षैभरि नेपालभर बाट मानिसहरु पुजा आराधना गर्न पुग्ने गर्दछन ! विशेषत नया जोडी जुराउन र सन्तान नभएर सन्तान प्राप्तिको लागी त्यस मन्दिरमा भक्तजनहरु पुग्ने गर्दछन् ।
नुवाकोटको सदरमुकाम विदुरबाट पूर्वतर्फ रहेको राउतवेशी गाविसमा रहेको यो मन्दिरमा आफ्नो आफ्नो आस्था बोकेर जाने भक्तजनको कारण आज्कल नेपालकै सांस्कृतिक तथा धार्मिक महत्वलाई समेत उजागर गरेको धार्मिक तथा पर्यटकीय कोण बाट बिश्लेसण गर्न सकिन्छ ।
हरेक वर्ष पौष महिनामा धान्यपूर्णिमाको सु अवसर पारि साताभर विषेश मेला, शिवरात्री मा बिशेष मेला, साउन महिना तथा हरेक सोमबार समेत दुप्चेश्वर महादेव मन्दिरमा मेला लाग्ने गर्दछ ।
बिबाह भएको धेरै वर्ष सम्ममा पनि बच्चा नभएका दम्पति,बोल्ने बेला भएर पनि नबोल्ने बच्चाहरु, सन्तान प्राप्तिको लागि नब बर हरु बिशेषत यो मन्दिर को पुजा आजा गर्ने गर्दछन् !
तसर्थ नेपालको धार्मिक कथन मा यसलाई नेपालकै अनौठो मन्दिर मानिएको छ जहाँ दर्शन गरे बालबच्चा हुने र नबोल्ने बच्चा बोल्न सुरु गर्छन भन्ने बिश्वास रही आएको छ !निराहार भै महादेवको भक्ति गरेपछि महादेव खुसि भै दैवी शक्तिले आफ्नो मनको कामना पुरा गर्छन भन्ने बिश्वास रही आएको छl
नेपालमा अनेकौं धार्मिक इस्थलहरु रहेका छन् ! काठमान्डौ बाट नजिक नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अबस्थित दुप्चेश्वर महादेवको मन्दिर हाल नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल को रुपमा सुपरिचित छ। त्यहाँ बर्षैभरि नेपालभर बाट मानिसहरु पुजा आराधना गर्न पुग्ने गर्दछन ! विशेषत नया जोडी जुराउन र सन्तान नभएर सन्तान प्राप्तिको लागी त्यस मन्दिरमा भक्तजनहरु पुग्ने गर्दछन् ।
नुवाकोटको सदरमुकाम विदुरबाट पूर्वतर्फ रहेको राउतवेशी गाविसमा रहेको यो मन्दिरमा आफ्नो आफ्नो आस्था बोकेर जाने भक्तजनको कारण आज्कल नेपालकै सांस्कृतिक तथा धार्मिक महत्वलाई समेत उजागर गरेको धार्मिक तथा पर्यटकीय कोण बाट बिश्लेसण गर्न सकिन्छ ।
हरेक वर्ष पौष महिनामा धान्यपूर्णिमाको सु अवसर पारि साताभर विषेश मेला, शिवरात्री मा बिशेष मेला, साउन महिना तथा हरेक सोमबार समेत दुप्चेश्वर महादेव मन्दिरमा मेला लाग्ने गर्दछ ।बिबाह भएको धेरै वर्ष सम्ममा पनि बच्चा नभएका दम्पति,बोल्ने बेला भएर पनि नबोल्ने बच्चाहरु, सन्तान प्राप्तिको लागि नब बर हरु बिशेषत यो मन्दिर को पुजा आजा गर्ने गर्दछन् !