काठमाडौं । आफूलाई कथित सामाजिक अभियन्ता बताउने टीका संग्रौला उर्फ ज्वाला संग्रौलासहित तीन जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय (सीडीओ) काठमाडौंले अनुमति दिएको छ ।
अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको महानगरीय प्र’ह’री परिसर काठमाडौंका प्र,मु’ख, एसएसपी अशोक सिंहले जानकारी दिएका छन् । संग्रौलासँगै हिमाल उपाध्याय र शर्मिला वाइबा पनि प’क्रा’उ परेका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प,क्रा”उ परेका तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न असार ७ गते प्र,ह,री’लाई तीन दिनको समय दिएको थियो ।
युवा संघकी केन्द्रीय सदस्य खुश्बु घिमिरेले आफूमाथि संग्रौलाको समूहले प्र,\ह’री कार्यालयभित्रै कुट,’पिट गरेको गरेको भन्दै उजुरी दिएकी थिइन् ।
प्र,ह”री’ले उनीहरूलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि भन्दै प,क्रा”उ ,गरेको छ । उनीहरूमाथि कु,ट\पिट, अभद्र व्यवहार तथा प्र,ह,,’रीमाथि समेत हातपात गरेको अभियोग छ ।
संग्रौलाको समूहमाथि जातीय विभेद र सरकारी कागजात कीर्ते गरेको विषयमा पनि अनुसन्धान हुने प्र,ह”री\ले जनाएको छ ।
घिमिरेमाथि गत जेठ १६ गते गौशला प्र,ह”री वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको भन्दै प्रहरीमा उजुरी पुगेको थियो ।
संग्रौलाको समूहले अघिल्लो महिना महानगरीय ट्राफिक प्र,ह’री’ प्रभाग, महाराजगञ्जका असई मणिकान्त झामाथि समेत प्र,ह”री’ कार्यालयभित्रै पुगेर जातीय र साम्प्रदायिक विभेद हुने अभिव्यक्ति दिएका थिए ।
