काठमाडौं, असार ११ : टिपरको ठक्करबाट काठमाडौंको गोकर्णेश्वरमा एक साइकलयात्रीको मृ,त्यु” भएको छ।
गोकर्णेश्वर नगरपालिका-९ गोकर्णस्थित सडकमा बा४ख ८२२९ नम्बरको टिपरको ठक्करबाट सोही नगरपालिका-६ सिमलटार डेरा गरी बस्ने संंखुवासभा भोटखोला गाउँपालिका-२ घर भएका २६ वर्षीय खुर्बु छिरिङ भोटेको आज (शुक्रबार) बिहान मृ,त्यु” भएको हो।
ठ,क्क’र.बा’ट गम्भीर घाइते उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृ,त्यु” भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई दु,र्घ’ट;ना,का’ सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
