चितुवाको छालासहित दुई जनालाई प्रहरीले प’क्रा,,उ गरेको छ।
महानगरीय अपराध महाशाखाले दुई जनालाई शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर- १५ स्वयम्भूबाट प,क्रा”उ गरेको हो।
सिन्धुली मरिन गाउँपालिका वडा नम्बर ३ सिरटोलका ३२ वर्षीय सुशिलकुमार वाइबा र घ्याङलेख गाउँपालिका वडा नम्बर १ अमले घर भई स्वयम्भू बस्ने कान्छाराम वाइबालाई प्र,ह”रीले ‘प’क्रा”उ गरेको हो।
प्र”ह,री”ले उनीहरूबाट एक थान चितुवाको छाला बरामद गरेको हो।
महाशाखाका अनुसार प्र’ह”री,ले सुरूमै चितुवाको छाला ६ लाख रूपैयाँमा विक्री-वितरण भइरहेको भन्ने सूचना पाएको थियो।
सो गोप्य सूचनाको आधारमा खटिएको विशेष टोलीले दिउँसो साढे २ बजे उनीहरूलाई प,क्रा”उ गरेको हो।
प्र’ह,,री’ले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।
