Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

  • बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

  • इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

कथित फेमिनिस्टका कलआउट धन्धा- सर्भाइभरका नाममा हर्कत गन्धा

  •   आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
  • पछिल्लो समय नेपालको महिलावादी वृत्तभित्र अत्यधिक प्रचलनमा रहेको एउटा अंग्रेजी शब्द हो– ‘सर्भाइभर’ । मानव बेचबिखन प्रभावित वा घरेलु हिंसा तथा आधुनिक दासताविरुद्धका अभियन्ताले प्रयोग गर्ने सर्भाइभर शब्द पछिल्लो समय उच्च घरानियाँ र अराजक समूहको कब्जामा गएको छ ।

    Follow Us

    सामान्य अर्थमा सर्भाइभर भन्नाले धेरै जनाको ज्यान जाने गरी भएको ठूलो दुर्घटनाबाट बाँच्न सफल व्यक्तिलाई बुझिन्छ । तर, यो शब्दको बहुआयामिक प्रयोग हुने गरेको छ । कुनै भयानक यौन हिंसाको घटनाबाट बाँचेका महिलाहरुलाई पनि सर्भाइभर भन्ने गरिन्छ ।

    तर, पछिल्लो समय नेपालमा सर्भाइभर शब्दले आफ्नो महत्व र वजन गुमाउँदै गएको छ । कुनै पुरुषले झुक्किएर कम्मरमा छोयो भने पनि ती महिला सर्भाइभर कहलाउँछिन् । नपत्याए केही ताजा उदाहरण हेर्नुस्ः

    उटा फेमिनिस्ट समूहका मेम्बरहरु सँगै बसेर टुच्च दिँदै नेपालमा महिला आन्दोलनलाई कसरी उचाइमा पुर्‍याउने भन्ने बहसमा मग्न थिए । उनीहरुले एक-एक सिप गाँजा पनि ताने । सबैको मुड रमरमाउँदो थियो ।

    तर, माहोल तब भाँडियो, जब रक्सीले टिल भएकी एक फेमिनिस्टले अर्की फेमिनिस्टको ब्वाइफ्रेन्डलाई अचानक किस गरिदिइन् । ‘आई लाइक योर ब्वाइफ्रेन्ड’ भन्दै गालामा दह्रोसँग किस खाइदिएपछि दुई फेमिनिस्टबीच पाखुरा सुर्कासुर्की भयो । दोस्री फेमिनिस्टले आफूलाई ‘सर्भाइभर’ र साथीलाई ‘पीडक’ को दर्जा दिइन् र उनको न्यायको लडाइँ आरम्भ भयो ।

    माहोल तब भाँडियो, जब रक्सीले टिल भएकी एक फेमिनिस्टले अर्की फेमिनिस्टको ब्वाइफ्रेन्डलाई अचानक किस गरिदिइन् । ‘आई लाइक योर ब्वाइफ्रेन्ड’ भन्दै गालामा दह्रोसँग किस खाइदिएपछि दुई फेमिनिस्टबीच पाखुरा सुर्कासुर्की भयो । दोस्री फेमिनिस्टले आफूलाई ‘सर्भाइभर’ र साथीलाई ‘पीडक’ को दर्जा दिइन् र उनको न्यायको लडाइँ आरम्भ भयो ।

    यो केसको वृतान्त माइतीघरबाट सिंहदरबार थर्किने गरी नारा लगाउने फेमिनिस्ट ग्रुपसम्म पुग्यो । उक्त समूहमा तर्क, बितर्क भए । को सही र को गलत भनेर घाघडान बहस भए ।

    ज्यादाजसो हुलहुज्जत गरेर हाइना प्रवृत्तिमार्फत् न्यायको पक्षधरता देखाउने समूह यही काण्डपछि विभाजनको रेखामा पुगेको सोही समूहका एक सदस्यले बताएका छन् । एक समूहले किस खाने फेमिनिस्टको पक्षपोषण गर्‍यो भने अर्को समूह ‘सर्भाइभर’ को पक्षमा लाग्यो । यी दुई समूहबीचको वैरभाव अहिलेसम्म मेटिएको छैन ।

    अर्को घटना :

    हालसालै फेमिनिस्टहरुको एक समूह खोकनातिर घुम्न जाँदै थियो । त्यहाँ लोकल ‘छ्याङ’ पिउँदै महिला मुक्ति आन्दोलनबारे उनीहरुको लामो विमर्श भयो ।

    उक्त जमघटपछि सबैजना घरतिर फिरे । फिर्दै गर्दा हुलमुलमा एकजना पुरुष फेमिनिस्टले झुक्किएर वा जानाजान महिला फेमिनिस्टको काँधमा हात राख्न पुगेछन् । महिला फेमिनिस्ट ‘ममाथि ब्याड टच भयो’ भन्दै बुरुक्क उफ्रिइन् । आफूलाई ‘सर्भाइभर’ घोषित गर्दै उनले न्याय माग्न थालिन् ।

    त्यसपछि त ‘छ्याङ’ को नशामा डुबेका फेमिनिस्टहरुको नशा तुरुन्त उत्रियो । छेवैको चौरमा बैठक सुरु भयो । अनुभवी समूहले मध्यस्थता गरिदियो भने सर्भाइभर र उत्पीडकबीच छलफल भयो । पीडक करार गरिएकाले माफीनामा मागे । तर, ती सर्भाइभरले आफूले न्याय महसुस नगरेको बताइन् ।

    निरन्तर बन्द कोठामा बैठक भइरह्यो । पीडक करार गरिएकाले दर्जनपटक माफी मागे । तर, आफूलाई न्याय अनुभूत नभएको भन्दै तर कानुनी झमेलाबाट पनि पन्छिँदै फेमिनिस्ट उक्त समूहबाट आउट भइन् ।

    पीडक भनिएका व्यक्ति पढाइ सकाएर विदेश जाने तयारीमा थिए । सामाजिक जीवनप्रति उस्तो चासो राख्ने खालका थिएनन् ।

    निरन्तर बन्द कोठामा बैठक भइरह्यो । पीडक करार गरिएकाले दर्जनपटक माफी मागे । तर, आफूलाई न्याय अनुभूत नभएको भन्दै तर कानुनी झमेलाबाट पनि पन्छिँदै फेमिनिस्ट उक्त समूहबाट आउट भइन् । उनको उक्त समूहसँग मित्रतामात्र तोडिएन, बोलचालै बन्द भयो । उनी अहिले त्यही समूहमाथि संगीत-सरिता प्रकरणलाई लिएर हमलामा उत्रिरहेकी छन् ।

    नेपालमा पछिल्लो समय सबैभन्दा फस्टाएको कुनै पेशा छ भन्यो त्यो फेमिनिज्म नै हो । सबै फेमिनिस्टलाई एउटै डालोमा हाल्न मिल्दैन । तर, नयाँ पुस्ताका केही फेमिनिस्टहरु यस्ता छन्, जसको एकमात्र ध्याउन्न भनेको आफूलाई मन नपरेका पुरुषलाई कसरी पासोमा पार्ने भन्ने हो । उनीहरुले फेमिनिज्म शब्दकै धज्जी उडाइरहेका छन् । उनीहरु यति धेरै उग्र र कुण्ठाले भरिएका छन् कि हरेक पुरुषलाई रेपिस्टको दर्जा दिन्छन् । आफ्नै बुवालाई ‘आमाको बलात्कारी’ देख्छन् ।

    उग्रवादी फेमिनिस्टहरुको पछिल्लो धन्धा पनि थाहा पाउनुस् । ट्विटरमा फेक ह्याण्डलहरु खोल्ने र त्यसबाट सम्मानित व्यक्तिहरुमाथि हिलो छ्याप्ने । यौन उत्पीडक करार गरिदिने । मानिसले वर्षौंको मेहनत, संघर्ष, त्याग र साधनाले निर्माण गरेको इज्जतमाथि धावा बोल्न उनीहरु दुई मिनेट पनि सोच्दैनन् । यी फेमिनिस्टहरु अरुमाथि धावा बोल्दाबोल्दै आफ्नै इज्जत सडकमा पुगिसकेको भने मेसो पाउँदैनन् ।

    यी फेमिनिस्टहरुभित्र पनि अहिले अन्तरसंघर्ष सुरु भएको छ । फेमिनिस्टको एउटा गुट अर्कोलाई खुइल्याउन लागिपरेको छ । प्रहरी प्रशासनदेखि न्यायालयसम्म सबैलाई ‘बलात्कारी’को ट्याग भिराउनेहरुले सञ्जालमा कुतर्कहरुको बिस्कुन सुकाइरहेका छन् ।

    उनलाई लाग्छ- म त सर्भाइभर हुँ, ममाथि कुनै प्रश्न गरिनु हुँदैन । मैले जे बोलेँ, त्यसलाई शतप्रतिशत सत्य नमान्नेहरु पुरुषवादी हुन् । अधिकांश फेमिनिस्टहरुको भाष्य पनि अहिले यही छ ।

    सरिता तिवारीको प्रसंग नजोड्दा यो लेख अपूरो हुनसक्छ । २०७२ सालमा ‘प्रश्नहरुको कारखाना’ कविता संग्रह ल्याएकी सरिताले आफूमाथि कथित दुर्व्यवहार हुँदा एउटा प्रश्न गर्न किन सकिनन्, मान्छेहरुले प्रश्न गरिरहेका छन् । तर, उनलाई लाग्छ- म त सर्भाइभर हुँ, ममाथि कुनै प्रश्न गरिनु हुँदैन । मैले जे बोलेँ, त्यसलाई शतप्रतिशत सत्य नमान्नेहरु पुरुषवादी हुन् । अधिकांश फेमिनिस्टहरुको भाष्य पनि अहिले यही छ । सर्भाइभरले बोलेपछि सकियो, उनलाई प्रश्न सोध्नु भनेको पनि ह्यारेसमेन्ट हो भन्छन् उनीहरु ।

    देशको कानूनमा विश्वास छैन उनीहरुलाई । उनीहरुले छाप्ने पर्चा र बोक्ने पम्प्लेटलाई कानून मान्नुपर्ने जस्ता तर्क गर्छन् । न्यायको कुरा गर्नासाथ उनीहरु यो देशका न्यायाधीश बलात्कारी हुन्, पुलिस बलात्कारी हुन्, कानून नै बलात्कारीले बनाएको हो भन्छन् ।

    कलआउट धन्धा

    फेमिनिस्टहरुले चलाएको अर्को नयाँ ट्रेन्डको बारेमा पनि जान्नुस् । यो डरलाग्दो ट्रेन्ड हो- कलआउट । कपाल मुण्डन गरेकी एक फेमिनिस्टको ब्वाइफ्रेन्डसँग ब्रेकअप भयो । उनका ब्वाइफ्रेन्ड पनि कडा फेमिनिस्ट थिए । सम्बन्धमा आएको दरारपछि दुवै आरोप-प्रत्यारोपमा उत्रिए ।

    यसले पनि ‘हाइनावादी’ फेमिनिस्टको समूहमा विभाजन खडा गरिदियो । त्यसको पराकम्प अहिले संगीत-सरिता प्रकरणमा प्रकट भएको छ ।

    ‘कलआउट’का नाममा आतंक सृजना गरिरहेकी ती फेमिनिस्टले करीब २० जना हाराहारी व्यक्तिको सामाजिक प्रतिष्ठामाथि आक्रमण गरिसकेकी छन् । उनी आफैंले खुलेर एकजनालाई आरोप लगाइन् भने अर्का व्यक्तिलाई फेक आईडीबाट ‘गाडीमा चढ्दा ह्वास्स सास गन्हाएको’ भनेर आरोप लगाइन् । भारतीय मिडियाको लेख चोरेर एउटा अनलाइनमा छपाएको आरोप लागेकी ती फेमिनिस्टले आफ्नो निराशा, असफल महत्वाकांक्षाको क्षतिपूर्ति अरुको प्रतिष्ठामाथि बदनियतपूर्ण हमला गरेर लिइरहेकी छन् ।

    हालै एक फेक ट्विटर ह्याण्डलबाट कवि श्यामल, नयनराज पाण्डे, बुद्धिसागरजस्ता साहित्यकारमाथि विभिन्न आरोपहरु लगाइए । स्रोतका अनुसार उक्त फेक ह्यान्डल चलाउने फेमिनिस्ट पनि यिनै मुण्डनवाली हुन् । त्यो फेक ह्याण्डल उनैले चलाएको उनी वरिपरिका ४-५ जना साथीभाइलाई थाहा छ ।

    मुण्डनवालीजस्ता फेक फेमिनिस्टको फेहरिस्त लामै छ, त्यो विस्तारै खुल्दै जाला । तर, उनीजस्ता फेमिनिस्टहरुले समतामूलक समाज र महिला हिंसाविरुद्धको लडाइँलाई बलियो होइन कमजोर बनाइरहेका छन् ।

    ‘योर टाइम्स अप नाउ’नामबाट एलर्ट अलर्ट (अंग्रेजीमा..अल्ट अल्ट) यो आईडीबाट गरिएका चरिहत्याका थ्रेडहरुमा नाम चलेका फेमिनिस्टहरुलाई मेन्सन गरिएको छ । त्यसमा कतिपय उनीजस्तै ‘हनी ट्र्याप’मा पार्न अभ्यस्त फेमिनिस्टहरु पनि छन् ।

    यदि उक्त फेक ह्याण्डलमाथि उजुरी दिने हो भने तिनले कहाँबाट ट्वीट गरिरहेकी छन्, कुन मोबाइलबाट गरिरहेकी छन् र उनी कुन ठाउँमा छिन् पत्ता लगाउन समय लाग्दैन ।

    अहिले तिनै फेमिनिस्ट अर्का एक प्रबुद्ध व्यक्तिमाथि ‘म्युचुअल अन्डरस्टान्डिङ’ मा बिताएको एक समयको आधारमा हमला गर्ने तयारीमा रहेको उनकै साथीभाइबीच गाइँगुइँ चलिरहेको छ ।

    मुण्डनवालीजस्ता फेक फेमिनिस्टको फेहरिस्त लामै छ, त्यो विस्तारै खुल्दै जाला । तर, उनीजस्ता फेमिनिस्टहरुले समतामूलक समाज र महिला हिंसाविरुद्धको लडाइँलाई बलियो होइन कमजोर बनाइरहेका छन् । वास्तविक पीडितहरु ओझेलमा पर्ने वा उनीहरुलाई विश्वास नगरिने खतरा बढ्दो छ ।

    ओखलढुंगा जिल्लाको एक गाउँमा एक दलित महिलामाथि थुप्रैले ‘सय-पचास’ दिएर बलात्कार गरेको हल्ला चल्यो । कालान्तरमा उनी गर्भवती भइन् । गत वर्ष केस प्रहरीकहाँ पुग्यो । बच्चा कसको हो ? ती दलित महिलाले गाउँका शिक्षकदेखि नेतासम्म बाउदेखि छोरासम्म २२ जनाभन्दा बढीको नाम लिइन् ।

    शहरमा झुक्किएर कुहिनोले छोएको निहुँमा बितण्डा मच्चाउने नक्कली ‘सर्भाइभर’हरुले मिडियामा स्पेस पाउँछन् । उनीहरुको न्यायका लागि माइतीघरमा नारा लाग्छ । एकाएक ट्विटरमा ओरिजिनलले नपुगेर फेक ह्याण्डलको बाढी लाग्छ । बालुवाटार घेराउ हुन्छ ।

    त्यसपछि ‘योभन्दा बढी नाम नलिनू’ भनेर तिनै मान्छेहरुले गाउँकै एक सोझा राईलाई खडा गराए । ती राई अहिले जेलमा छन् भने ती दलित महिला अहिले त्यही गाउँमा छिःछि र दुरदुरको शिकार भएर बाँचिरहेकी छन् ।

    यता शहरमा झुक्किएर कुहिनोले छोएको निहुँमा बितण्डा मच्चाउने नक्कली ‘सर्भाइभर’हरुले मिडियामा स्पेस पाउँछन् । उनीहरुको न्यायका लागि माइतीघरमा नारा लाग्छ । एकाएक ट्विटरमा ओरिजिनलले नपुगेर फेक ह्याण्डलको बाढी लाग्छ । बालुवाटार घेराउ हुन्छ । तर, दूरदराजमा कैयौंबाट बलात्कृत महिलाहरु न्यायको ढोकासम्म पनि पुग्न सक्दैनन् । न सञ्चारमाध्यमसम्म उनीहरुको पहुँच हुन्छ ।

    नक्कली सर्भाइभर हो भन्ने जान्दाजान्दै पनि फोहोर चलाएर छिटा आउँछ भनेर प्रबुद्धहरु कि मौन बस्छन् कि त सोसाइटीमा पर्न आई एम विथ फलानी भनेर एउटा ट्वीट ह्यासट्याग चलाइदिएर आफ्नो कोटा चुक्ता गर्दै झमेलाबाट बच्न खोज्छन् ।

    नियतवश कलआउटको धन्धा चलाएर फेक आईडीबाट दुईचार लाइन स्टाटस लेख्दै सामाजिक व्यक्तिमाथि हमला गर्नेहरु नेपालको महिलावादी आन्दोलनका ऐंजेरुको रुपमा प्रकट भएका छन् । यिनीहरुलाई उखेलेर नफालेसम्म नेपालको महिला आन्दोलनको शुद्धीकरण सम्भव छैन ।

    अहिले सञ्जालमा चलिरहेको ‘क्यान्सिल कल्चर’ले भन्छ, ‘कसैलाई सार्वजनिक जीवनबाट खारेज त्यसले मात्र गरिदिन सक्छ, जसले त्यस्तो सामथ्र्य राख्छ । शक्तिको छत्रछायाँमा रहेकाहरुसँग मात्रै खारेज गर्नसक्ने आत्मविश्वास र परिस्थिति हुन्छ । त्यस्ता महिलाले अपराध सिवाय केही गरिरहेको देखिँदैन । चरम अवसरविहीनताबाट गुज्रिरहेका र उल्टै आफैंमाथिका उत्पीडकसँग आर्थिक, सामाजिक–सांस्कृतिक निर्भरतामा रहेका महिलाले खारेज गर्नसक्ने ल्याकत राख्दैनन् ।’

    मागे जति दिने भए ठीक छ, नत्र मिडियामा जान्छौं भनेर धम्क्याउने धन्धा पनि अहिले फेमिनिजमका नाममा चलिरहेको छ र यसको शिकार एकपटक तत्कालीन सभामुख कृष्णबहादुर महरासमेत भएका थिए भने अरुको हालत के होला ?

    त्यस्ता महिलालाई संगठित गरेर आवाज बुलन्द पार्नुको साटो एनोनेमस ट्विटर र फेसबुक ह्याण्डल बनाएर आफूसँग प्रतिस्पर्धा गरिरहेकाहरुलाई कतै कथित पीडकसँग सहकार्य गरिरहेको, भेटेको, हात मिलाएको जस्ता घटनामा कसैलाई खारेज गर्ने दुष्प्रयास गर्नु परपीडक र अनैतिक मनोवृत्तिबाट ग्रस्त हुनु हो । पीडक संरक्षक अथवा इनेब्लर्स भनेर घृणा गर्ने काम अरुलाई दुःख दिएर रमाउने मनोरोग हो ।

    यस्तै विरादरीका र रातारात हिट हुन खोजिरहेका कतिपय फेमिनिस्ट र अभियन्ताले पीडित (सर्भाइभर)लाई बोकेर उनीहरुकै नाममा पीडकसँग रकम बार्गेनिङ गर्ने गरेका घटना पनि विस्तारै आउन थालेका छन् । युट्युबर बोकेर प्रतिष्ठित व्यक्तिका घरमा जाने र टोलछिमेकमा बदनाम गराउने यही समूहको सहउत्पादन हो ।

    मागे जति दिने भए ठीक छ, नत्र मिडियामा जान्छौं भनेर धम्क्याउने धन्धा पनि अहिले फेमिनिजमका नाममा चलिरहेको छ र यसको शिकार एकपटक तत्कालीन सभामुख कृष्णबहादुर महरासमेत भएका थिए भने अरुको हालत के होला ?

    पुरुषद्वैषी विचार प्रवाह गरिरहेका यस्ता कथित फेमिनिस्टहरुका कारण अहिलेको अवस्थामा उत्पीडन र अन्यायमाथिका प्रश्नको औचित्य गुमाइसकेको अवस्था छ । उनीहरुको आपराधिक मानसिकताका कारण उनीहरुले विगतमा गरेका तमाम प्रश्नहरु नै खारेज भइसकेका छन् । प्रश्नको इज्जत र गरिमालाई भुलेर नियतवश हमलामा उत्रिनेहरुले भोलिका दिनमा आउने ज्वालन्त प्रश्नहरुमाथि पनि सन्देह गर्नुपर्ने अवस्था निम्त्याइदिएका छन् । आफैं सीसाको घरमा बसेर ढुंगा हान्नेहरुले माइतीघरमा डुक्रिने भ्यालिडिटी पनि गुमाइसकेका छन् ।

    आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    दक्षिण अफ्रिकी पास्टरद्वारा अनुहारमा पाद मारेरै रोग निको पार्ने दाबी
    एक अधुरो मिलनको पुनः आगमन
    नेपालको वन र कृषिजैविक विविधताः अवस्था, चुनौती र संभावना
    रक्सी खान छाड्नेहरूलाई नगद र प्रमाणपत्रसहित अबिर लगाएर सम्मान
    समिक्षाको अर्को व्यंग्यात्मक स्टाटस, ‘फिल्म चलाउन रुँदै हिँड्न नपरोस्’
    शिक्षामन्त्री श्रेष्ठले च्यातिएको सट शिलाएर लगाउनु रहर कि बाध्यता ? यस्तो भन्छन् सांसद शाही

    लोकप्रिय

    • १.
      एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

    • २.
      बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

    • ३.
      इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

    भर्खरै

    • १.
      इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

    • २.
      बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

    • ३.
      एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

    • ४.
      ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

    • ५.
      ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

    • ६.
      सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    • ७.
      मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

    • ८.
      एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Follow us on X
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Follow us on Threads
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.