महिला कामदारमाथि बला,त्कार गरेको आ,रोपमा सिरहाका एक व्यापारी प,क्राउ परेका छन् । जब,रजस्ती क,रणी मु,द्दामा सिरहाको गोलबजारका व्यापारी महेश साहलाई प्र.हरीले प.क्राउ गरेको हो ।
साह धनगढीमाई नगरपालिका–९ मा सञ्चालित कौशल एग्रो ट्रेडर्स ९राइस मिल० र गोलबजारस्थित राइस मिलका मालिक हुन् । शाह विरुद्ध कौशल एग्रोमा काम गर्ने एक महिला कामदारले बिहिवार इ,लाका प्र,हरी कार्यालय लहानमा जबर,जस्ती क,रणी मु,द्दा दर्ता गराएकी थिइन् ।
पीडित महिलाको जा,हेरी पश्चात् आरो”पित साहलाई बिहीबार नै प,क्रा”उ, गरिएको लहानका डीएसपी तपन दाहालले बताए । जिल्ला अदालत सिरहाबाट शुक्रबार म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको प्र,हरीले जनाएको छ ।
जिल्लाका धनाढ्य व्यापारीमध्येका एक हुन साह,तसर्थ साहलाई उम्काउन नेता, सांसद, मन्त्रीदेखि व्यापारीसम्मले सक्रियता बढाएको स्रोतले बताएको छ। यतिसम्म कि, द,बाब र प्र”भावमा पारेर पिडित पक्षलाई बयान फेर्नसमेत दबाब बढाएको पी,’डितको पारिवारिक स्रोतले बताए ।
तर, कसैको पेसा र पहुँचको आधारमा प्र’हरी नचल्ने भन्दै सिरहाका एसपी हीरा पाण्डेले अप’राधको प्रकृतिअनुसार कानुनबमोजिम का’,’रबाही हुने दा’बी गरे ।
