रौतहटमा वर्षासँगै आज बिहान चट्याङ लागेर एकजना युवकको मृ,त्यु भएको छ । परोहा नगरपालिका २ जिंगडवा वेलबिछुवा वस्ने वर्ष ३५ को शेख जमसैदको चट्याङ लागेर मृ,त्यु भएको हो ।
आज बिहान ७ बजे जमसैद आफ्नो घर भन्दा बाहिर बसेकोमा अचा,नक च,ट्याङ लागि घा,इते भएकामा स्थानीय शिदर्शन हस्पिटलमा उपचारका क्रममा मृ,त्यु भएको रौतहटका प्र,हरी प्रमुख एसपी सिद्दी बिक्रम शाहले जानकारी दिए ।
रौतहटमा चट्याङ लागेर युवकको मृत्यु
रौतहटमा चट्याङ लागेर युवकको मृत्यु
तपाईको प्रतिक्रिया
