सर्लाहीमा वडाध्यक्षको ह,त्या भएको छ। इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति ह,त्या भएको जिल्ला प्र,हरी कार्यालय सर्लाहीले जनाएको छ।
शुक्रबार इश्वरपुर नगरपालिका वडा नम्बर-३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्नका लागि पुगेको बेला वडाध्यक्ष श्रेष्ठको ह,त्या भएको इश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले जानकारी दिए।
तथापि पोखरीको विषयमा वि,वाद नभएर आपसी वि,वाद नै ह,त्याको का,रण रहेको नगरप्रमुख देवकोटाले बताए।
पोखरी सौन्दर्यीकरणको कार्य नगरपालिकाकै बजेटबाट भइरहेको थियो।
सोही पोखरीको सौन्दर्यीकरणको निरीक्षणका लागि वडाध्यक्ष श्रेष्ठ ठेक्केदार प्रेमराज दाहालसँगै पुगेका थिए।
पोखरी निरLक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेको र त्यहीँ भनाभनबाट वि,वाद समेत भएको जिल्ला प्र,हरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।
खाजा खाँदासम्म पनि भनाभन जारी नै रहेपछि वडाध्यक्षले चालक तामाङलाई चप्पलले हि,र्काएपछि रिसमा जेसिबीको बकेटले प्र,हार गरेर वडाध्यक्ष श्रेष्ठको ह,त्या गरेको कुँवरले बताए।
‘जेसिबी चालक तामाङले बकेटले वडाध्यक्षको टाउको र छातीमा प्र,हार गरेर ह,त्या गरेको पाइएको छ,’ डीएसपी कुँवरले भने।
ह,त्यापछि उनको श,वलाई ठेकेदार र चालक मिलेर गाडेको र शव रातभरि खोजेपछि मात्रै शनिबार बिहान उनीहरुलाई ,क्राउ गरिएको प्र,हरी नायब उपरीक्षक कुँवरले बताए।
प्र,हरीले पोखरी सौन्दर्यीकरण कार्यका इश्वरपुर-३ कै दाहाल र जेसिबी चालक तामाङलाई प,क्राउ गरेको छ।
वडाध्यक्ष श्रेष्ठको शवको पो,ष्टमार्टमको तयारी भइरहेको प्र,हरीले जनाएको छ
