सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको ह\त्या भएको छ ।
वडाध्यक्ष श्रेष्ठको ह\त्यामा संलग्न रहेको आरोपमा प्र\हरी\ले आरोपमा दुई जनालाई प\क्रा\उ गरेको छ । प\क्रा\उ पर्नेमा जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाल छन् ।
