जनक शिक्षा सामग्री केन्द्रले नै नेपालको पुरानै नक्सा प्रकाशन गरेको पुस्तक बिक्रीवितरण गरेको पाइएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका अभिभावकले विद्यालयको पाठ्यपुस्तक भित्र नेपालको पुरानै नक्सा फेला पारेका हुन् ।
जनक शिक्षा केन्द्रले नै गर्यो नेपालको पुरानै नक्सा छापिएको पुस्तक वितरण
जनक शिक्षा केन्द्रले नै गर्यो नेपालको पुरानै नक्सा छापिएको पुस्तक वितरण
तपाईको प्रतिक्रिया