आइतबार थप १९२० जनामा को,रोना संक्रमण पु,ष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
६ हजार जनामा पिसिआर परीक्षण गरिएकोमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण देखिएको हो।
त्यस्तै थप ३४ जनाको कोरोनाबाट मृ,त्यु ,भएको पुष्टि भएको छ।
