काठमाडौं : कलाकार रियासा दाहालले यसरी भाइटिका मनाएकी छिन ।
फेसबुकमा फोटो सेयर गर्दै दाहालले लेखेकि छिन् – चैनको निन्द्रा सायद यसैलाई भनिन्छ होला दाजु भाईको काखमामोडल रियाशा दाहालको चर्चा सामाजिक सञ्जालमा निकै कडा भइरहेको छ । ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले रियाशा दाहालको जन्म भएको भन्दा समेत फरक नपर्ने रियाशाको भनाइ छ ।कलेज नेपालको भिडिओ बनाउने यो च्यानलमा जीवेश गुरुङको जोडीको रूपमा उनलाई देखिँदै आइरहेको थियो । उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् ।
हालै उनले म्युजिक भिडिओ मार्फत लाखौँ कमाइ समेत गरिसकेकी छिन् । हिरोइन बन्ने लक्ष्य नराखेकी रियाशा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् ।
