काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको युवा संगठनले रुपा सुनारमाथि भएको जातीय विभेदको घ,टनालाई लिएर भत्र्सना गर्दै पिडकलाई का,,रबाही गर्न
माग गरेको छ।असार १२ गते विप्लवको युवा संगठन उपत्यका विषेश व्युरोले विज्ञप्ती जा’री गर्दै जातीय विभेद जस्तो अमानविय व्य’वहार गर्ने सरस्वती प्र,धानलाई का’नुन
बमोजिम का’रबाही गर्न माग गरिएको छ।
उपत्यका विषेश व्यरो संयोजक प्रविनले असार १२ गते घ”टनाको भत्र्सना गर्दै विज्ञप्ति ‘जारी गरेका छन् । यता, जातीय विभेदको आरोपमा प’क्रा’उ परेकी ५८ वर्षीया
सरस्वती प्रधान भने रिहा भएकी छिन् । उनी ईमेज टेलिभिजनका कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको
आरोपमा प’क्रा’उ परेकी थिइन्।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोलाl l
