जिल्लाका चार दुग्ध उद्योगमा अनुगमन गरी कारवाही समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले संयुक्तरुपमा आज विभिन्न चार दुग्ध उद्योगको अनुगमन गरी कारबाही गर्दा रु ४५ हजार राजस्व सङ्कलन समेत भएको छ ।
धादिङका चार दुग्ध उद्योगमाथि कारबाही
धादिङका चार दुग्ध उद्योगमाथि कारबाही
तपाईको प्रतिक्रिया
