रोल्पाको रुण्टीगढी गाउँपालिका अन्तर्गत होलेरी बजारदेखि करिब ३ किलोमिटर पुर्व जस्पुर गाउँ छ। त्यहाँ फरक क्षमताका ४१ वर्षीय कुल बहादुर डाँगी बस्छन् ।कुल बहादुरमा केही जन्मजात समस्या छ- बोल्नलाई जिब्रो चल्दैन । हिँड्नलाई दुबै खुट्टा पनि चल्दैनन् ।
न बोल्न जिब्रो चल्छ न हिँड्नलाई खुट्टा, बाँसबाट बनाउँछन् अदभुत कलाकृति ! सम्मान स्वरुप सेयर गरौं
आमा उठ्नु भो, खाना खानु भो ? सन्चो–बिसन्चो के छ ?’ भनेर फोनमा सोधिरहन्थ्यो,’ दोलखा शैलुङ गाउँपालिका–३ काटाकुटीकी सरस्वतीले मसिनो स्वरमा भनिन्, ‘अब कसले सोध्छ त्यसरी ?
बल्लबल्ल निदाउँछु, सपनामा पनि खै किन हो, आउँदैन । सद्गत गर्न पाए आउँथ्यो कि ।’चीनको हुबेई प्रान्तस्थित वुहानमा उनका ४० वर्षीय छोरा पुष्करको नि’धन भयो ।भोलिपल्ट परिवारले यो दु:खद खबर पाए ।
तर अहिलेसम्म न उनको पोस्टमार्टम भएको छ, न श’व नेपाल ल्याउने सुरसार नै । श’वको प्रतीक्षामा रहेकी आमा सरस्वती भगवान्को नाम जप्दै फ्रेममा राखिएको फोटो नियाल्छिन् ।अर्को वर्ष आउँछु, गाउँमै केही व्यवसाय गरेर सँगै बसौंला है आमा भन्थ्यो,’
आँसु पुछ्दै उनले भनिन्, ‘सँगै बस्ने र भेट्ने त लेखान्तमै रहेनछ ।’ जसरी पनि चाँडो छोराको श’व ल्याइदिन उनले सरकारसँग गु’हारिन्, ‘जिउँदो भेट्न नपाए पनि छोराको सद्गत गर्ने इच्छा छ, छिटो श’व ल्याइदिनुपर्यो ।’
