काठमाडौ । तनहुँको बन्दीपुरमा प\हिरोमा परेर दुई जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। बन्दीपुर गाउँपालिका(३ तामुङमा पहिरोले घर पुरिँदा ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृ\त्यु भएको प्र\हरीले जनाएको छ।
गए राति प,हिरोले घर पुरिँदा उनीहरूको घ/टनास्थलमै मृ,त्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए। सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन्। पहिरोका कारण गाउँका अन्य चार घर जोखिममा परेका प्र,ह,रीले जनाएको छ।
पहिरोमा पुरिएर घा,इते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक छ। घर माथिबाट खसेको प/हिरोले घर पुर्दा दुखद् घ,टना भएको गाउँपालि काका उपप्रमुख करुणा गुरुङले जानकारी दिइन्। घ/टनास्थल जाने बाटो पनि प/हिरोले अवरुद्ध भएका कारण आफूहरु हिँडेर घ/टनास्थल तर्फ गइरहेको उनले बताइन्।
