नेपाली सेना बन्ने बिचार छ भने, तपाईहरुका लागि आयो अत्यन्तै खुसिको खबर ! नेपाली सेनामा भर्ना भएपछि केकस्ता सुबिधा पाइन्छ ? यहाँ छ तलव, पेन्सनदेखि अन्यसुबिधासम्मको नालिवेलीकाठमाडौ ।
सरकारी सेवामा प्रवेश गरेपछि पाइने तलब, दुर्गम प्रोत्साहन,पोशाकरनिवृत्तिभरणसहितनेपालीसेनालेबहालवाला, भूपूसैनिक र एकल महिलालाई अरु धेरै कल्याणकारी सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ ।
सैनिक कल्याणकारी कोषमार्फत सेनाले आफ्ना हिताधिकारीलाई थप विभिन्न सेवा–सुविधा उपलब्ध गराएको हो ।*
