प्रियंका कार्की यतिबेला आफ्नो गर्भावस्थाको मज्जा लिइरहेको छिन् ।
सामाजिक सञ्जालमार्फत आफुहरु अभिभावक बनेको खबर दिएदेखि नै प्रियंकाको चर्चा चुलिएको हो ।
केही महिना अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयले निकै चर्चा पायो भन्यो धेरै ट्रोल पनि बने ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
