पारश भट्टराई एक कुशल र चर्चित पत्रकार हुन् । उनी आज सन्तोष देउजालाई भेट्न चितवन पुगेको छ । वास्तवमा के भएको रहेछ बुझ्न गएको पारसले तयार पारेको यो भिडियो भर्खरै सार्वजनिक भएको छ ।बल्ल आज भने उनको अप्रेसन हुने भएको छ । तर अप्रेसन नै गर्नुपर्ने भएपछि उनले चितवनको मेडिकल कलेजमा अप्रेसन हुने भएको छ । सबैले वहाँलाई शिघ्र स्वास्थ लाभको कामना गरौं ।
सन्तोष देउजाले कयौँ बिछोडिएका जोडी लाई पनि उनले मिलाएका छन्। उनले गोरखाको लाहुरे र सानी छोरीलाई छाेडेर हिनेकी महिलालाई मिलाएको चर्चीत छ। यस्तै ऊनी सामु अनुरोध गरे पछि धेरै समस्याका समाधान पनि गरेका छन्।
उनी हस्पीटल भर्ना हुनु आगाडि मात्रै लामाे समय कतार वसेर घर नफर्की ऊनी इछकमनामा लुकेर बसेका एक पुरुषको समेत मीडिया सामु ल्याएका थिए ति पुरूषको घरमा छोरी नाति नातिना समेत भयका पुरुष आफनो छोरीको उमेरको महिला सँग बिहे गरेर महिला सुत्केरी भएर छोरी पाएको समेत खुलेको थियो। हेरौँ के छ सन्तोष देउजाको स्वस्थ्य अवस्था भीडियो बाट
