चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारीको श,व भिरमा फेला परेको छ।

राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनको भिरालो जमिनमा भण्डारीको श’व आइतबार फेला परेको थियो।
उक्त श/व सोमबार प्र’हरीले पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउँदैछ। सो क्रममा भण्डारीका परिवार र आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध पारेका छन्।
भण्डारी बेपत्ता भएकोबारे प्र’हरीलाई खबर गरे पनि समयमै खोजबिन नगरेको आरोप स्थानीयहरूको छ। उनीहरूले पूर्वपश्चिम राजमार्गको गड्यौलीमा ट्रक र ढुंगामुढा तेर्साएर अवरोध गरेका छन्।
उनीहरूले भण्डारीको श\\व नबुझ्ने बताएका छन्। प्र/हरीले घ\टना सामसुम पार्न खोजेको आरोप स्थानीयको छ।
जिल्ला प्र/हरी कार्यालय चितवनमा प्र/हरी उपरीक्षक ओम अधिकारीले भण्डारीको श/व भिरालो जमिनको लहरोमा अड्किएको अवस्थामा फेला परेको बताए।
शव भेटिएको स्थान नजिकै स्प्राइटको बोत्तल फेला परेको छ। उक्त बोत्तलमा पतेरालाई मार्न प्रयोग हुने विष फेला परेको छ। भण्डारीले सो विष सेवन गरेको हुन सक्ने प्र/हरीको अनुमान छ।
उनी असार ११ देखि हराइरहेकी थिइन्। उनलाई अपहरण गरेको हुन सक्ने परिवारको भनाइ थियो। उनीहरूले प्र/हरीमा निवेदन पनि दिएका थिए।
प्र/हरीले अपहरण भएको भन्ने पाटोबाट पनि अनुसन्धान जारी राखेको जनाएको छ।
प्र/हरी उपरीक्षक अधिकारीका अनुसार श/व फेला परेको स्थाननजिकै झोला च्यातिएको अवस्थामा फेला परेको छ।
भण्डारीको चार जना दिदीबहिनी छन्। उनीहरूको पारिवारिक अवस्था कमजोर छ।
हेर्नुस् तस्बिरहरू
1625461963.jpeg)


