Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
आइतबार, असार ०७, २०८३
☰
आइतबार, असार ०७, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

कामले बोल्दै बालेनः खुल्दै बन्द उद्योगहरू

सोफा हबको भिडियो प्रतियोगिता: उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख पुरस्कार

रास्वपाको केन्द्रीय सदस्य पदमा बिदुर खड्काको उम्मेदवारी

नेप्सेमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब ५३ करोड

रवि लामिछानेमाथिको मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला अदालतको अनुमति

सोफा हबका प्रबन्ध निर्देशक तारालाल धरेललाई ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’

सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक तारालाल धरेल ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित

एनसेल प्रकरणः बैंकहरुबाट अर्बौको घोटाला, कसरी ठगिए बैंकहरु, सरकारले प्रतिवेदन सार्वजनिक कहिले गर्छ ? (भिडियोसहित)

बालेन सरकारका मन्त्रीहरुको ट्रयाक रेकर्ड, कसले कति काम गरे ? (भिडियोसहित)

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • बालेन सरकारका मन्त्रीहरुको ट्रयाक रेकर्ड, कसले कति काम गरे ? (भिडियोसहित)

  • रास्वपाको केन्द्रीय सदस्य पदमा बिदुर खड्काको उम्मेदवारी

  • मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)

  • सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक तारालाल धरेल ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित

  • सोफा हबका प्रबन्ध निर्देशक तारालाल धरेललाई ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • रवि लामिछानेमाथिको मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला अदालतको अनुमति

  • एनसेल प्रकरणः बैंकहरुबाट अर्बौको घोटाला, कसरी ठगिए बैंकहरु, सरकारले प्रतिवेदन सार्वजनिक कहिले गर्छ ? (भिडियोसहित)

  • नेप्सेमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब ५३ करोड

  • सोफा हबको भिडियो प्रतियोगिता: उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख पुरस्कार

  • कामले बोल्दै बालेनः खुल्दै बन्द उद्योगहरू

कामले बोल्दै बालेनः खुल्दै बन्द उद्योगहरू

  •   आइतबार, असार ०७, २०८३ मा प्रकाशित
  • काठमाडौं । यसैवर्षदेखि सञ्चालनमा हेटौंडा कपडा कारखाना, धौवादी फलाम खानीले नेपालको भविष्य बदल्न सक्छन् । जो संञ्चालनमा सरकारको ध्यान केन्द्रीत भएको छ।

    Follow Us

    • वर्षौंपछि खुल्दैछन् बन्द उद्योगहरू
    • यसैवर्षदेखि सञ्चालनमा हेटौंडा कपडा कारखाना, धौवादी फलाम खानीले बदल्न सक्छ नेपालको भविष्य
    • युवा जगाउँदै श्रम मन्त्रालय
    • प्राथमिकतामा विदेशमा रहेका नेपाली श्रमिकको अधिकार
    • शान्ति सुरक्षाका लागि प्रभावकारी बन्दै स्विप अपरेशन
    • एकै महिनामा कारबाहीमा परे १४ सय बढी
    • छिमेकीको मन जित्दै सरकार
    • दिल्लीसँग दूरी घट्यो, बेइजिङसँग विश्वास बढ्यो

    २१ फागुन २०८२ को चुनावअघि उदयपुर सिमेन्ट उद्योग परिसरबाट बालेन शाहले दिएको एउटा सन्देश अहिले स्मरणीय बनेको छ । कारण– बन्द तथा रुग्ण उद्योगहरू फेरि सञ्चालन गर्ने गरी सरकार अघि बढेको छ । चुनावी अभियानका क्रममा २०८२ साल माघ २२ गते बालेन शाह उदयपुर पुगेका थिए । उदयपुर सिमेन्ट उद्योगको गेट अगाडि उभिएर तस्बिर लिए । उक्त तस्बिर फेसबुकमा राख्दै लेखे – उद्योगहरू देशका मेरुदण्ड हुन् । उद्योग फस्टाउँदा मात्र रोजगारी बढ्छ, आय बढ्छ र देश समृद्धितर्फ अघि बढ्छ ।

    २०४४ सालमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग कुनै समय नेपालको औद्योगिकीकरणको प्रतीक बनेको उद्योग हो । २०४०–२०५० को दशकमा यस्ता थुप्रै उद्योगहरू खुलेका थिए । हेटौंडा कपडा उद्योग, जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, नेपाल ओरिएन्ट म्याग्नेसाइट, बुटवल धागो कारखाना, कृषि औजार कारखाना, नेपाल औषधि लिमिटेड, बाँसबारी छाला तथा जुत्ता कारखाना र वीरगञ्ज चिनी कारखाना  यी उद्योगहरूले तत्कालीन समयमा हजारौँलाई रोजगारी दिएका थिए, स्थानीय अर्थतन्त्र चलाएका थिए । यी मुलुकको औद्योगिकीकरणको आधार बनेका थिए । बिडम्बना, अहिले यीमध्ये धेरै उद्योग अहिले बन्द छन् । केहीका चिम्नीमा दशकौँदेखि धुवाँ निस्किएको छैन । केहीका मेसिन बिग्रिएका छन् । केही उद्योग खण्डहरमा भेटिन्छन् ।

    चुनाव अगाडि बालेन शाहले उदयपुरबाट बन्द तथा रुग्ण उद्योगहरू पुनर्जीवित गर्ने सन्देश दिए । जनताले भरोसा राखे । बालेन प्रधानमन्त्री हुन्छन् भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई सिट कम दुई तिहाइ बहुमत दिलाए । प्रधानमन्त्री बनेपछि बालेनले बाचा भुलेका छैनन् । बालेनको बाचाबारे संसद्मा बहस नहुने कुरै भएन । ३ असार २०८३ मा संसद्मा सांसद युवराज दुलालले सोधे – बन्द र रुग्ण उद्योग कसरी सञ्चालन गरिन्छ ? यस्ता प्रश्न अन्य कैयन सांसदहरूको पनि छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ३ असारमा जवाफ दिइन्– रुग्ण उद्योगहरूमध्ये सबैभन्दा पहिले हेटौंडा कपडा उद्योग सञ्चालनमा आउँछ । कपडा उद्योगका लागि बुटवल धागो र कपास खेती तीन वटै एकैचोटी यसै साल सञ्चालनमा ल्याउँछौं । यति मात्रै होइन, ७ वटा सरकारी उद्योगहरूको सम्पत्ति र दायित्व मूल्यांकनको प्रक्रिया अघि बढेको छ । उपयुक्त मोडालिटी तयार गरी ती उद्योगहरूलाई सञ्चालनमा ल्याइँदैछ । कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रमा पहुँच सडक स्तरोन्नति र प्लट व्यवस्थापनको काम अघि बढिसकेको छ । शक्तिखोर र मोतीपुर औद्योगिक क्षेत्रको निर्माणलाई तीव्रता दिइएको छ । खनिज अन्वेषणका सन्दर्भमा दैलेखमा भइरहेको पेट्रोलियम परियोजनाको ड्रिलिङ कार्य सम्पन्न भई अन्तिम प्रतिवेदन प्राप्त हुने चरणमा छ ।

    प्राकृतिक ग्यासको सम्भाव्यता अध्ययन गरिँदैछ । पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न कुल मागको ३ महिनाका लागि पुग्ने गरी भण्डारण क्षमता विस्तार गर्ने सरकारको लक्ष्य छ । यसै सिलसिलामा सिलगुडी–चारआली र अमलेखगञ्ज–लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण कार्य अघि बढेको छ । सर्लाहीमा भण्डारण स्थल निर्माणका लागि जग्गा व्यवस्थापन र प्राविधिक कार्य भइरहेको छ । सुर्खेतमा सिमेन्ट उद्योगका लागि पहुँच सडक निर्माण र नवलपरासीको धौवादी फलाम खानी सञ्चालनका लागि समेत विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयार गरिँदैछ । सरकारले अगाडि बढाएका यी काम पूरा कहिले हुन्छन ? बन्द तथा रुग्ण उद्योग फेरि सञ्चालनमा आउँदा त्यसको कस्तो प्रभाव पर्छ ?

    यो प्रश्न नागरिकस्तरमा छ । सामाजिक सञ्जालमा नागरिकहरू भनिरहेका छन्– ठूला उद्योग पुनः सञ्चालन हुन सके ठूलो प्रभाव रोजगारीमा पर्नेछ । प्रत्यक्ष रूपमा हजारौँ र अप्रत्यक्ष रूपमा दशौँ हजार रोजगारी सिर्जना हुन सक्छ । नेपालको वैदेशिक रोजगारीको निर्भरता घट्छ । हरेक वर्ष लाखौँ युवा विदेश जानेक्रम रोकिन्छ । विदेशमा रहेका युवा देश फर्किन थाल्नेछन् ।

    अनि, स्थानीय कच्चा पदार्थको प्रयोग बढ्छ । आयात प्रतिस्थापन हुन्छ, राजस्व बढ्छ । स्थानीय अर्थतन्त्र चलायमान हुन्छ । नेपालमा उत्पादनमुखी अर्थतन्त्रको आधार तयार हुन्छ । तर, आलोचकहरू उद्योग खोल्नुलाई मात्रै पर्याप्त ठान्दैनन् । यदि विगतकै शैलीमा राजनीतिक नियुक्ति, कमजोर व्यवस्थापनको समस्या दोहोरियो भने यी उद्योग फेरि राज्यको भार बन्न सक्ने चेतावनी दिइरहेका छन् । तथापि, नवलपरासीको धौवादी फलाम खानी उपरको सपना भने सबैतिर उत्साहजनक रुपमा रहेको पाइन्छ । यो नेपालको औद्योगिक भविष्यसँग जोडेर हेरिएको परियोजना हो ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका नजरमा दैलेखमा रहेको पेट्रोलियम पदार्थ प्रयोग गर्न थालेपछि र धौवादी फलाम कारखाना सञ्चालनमा आएपछि नेपाल अर्थतन्त्रलाई धेरै अगाडि बढ्नेछ ।

    भूगर्भीय अध्ययनहरूले नवलपरासीको धौवादी क्षेत्रमा ठूलो मात्रामा फलाम रहेको देखाएका छन् । यदि यो प्रशोधन हुन सक्यो भने नेपालले निर्माण, पूर्वाधार र उद्योगका लागि फलाम तथा स्टिलजन्य सामग्री विदेशबाट आयात गर्नुपर्दैन । फलाम उद्योगसँगै स्टिल, मेसिनरी, निर्माण सामग्री र अन्य उत्पादनमूलक उद्योगहरूको श्रृंखला विकास हुन सक्छ । यसले औद्योगिकीकरणको नयाँ चरण सुरु गराउन सक्छ । साथै दैलेख पेट्रोलियम पदार्थको अन्वेष्ण आफैँमा नेपालको ‘गेम चेन्जर’ योजना हो । यसमा ड्रिलिङको काम सम्पन्न भइसकेको छ । दैलेखमा पेट्रोलियम वा प्राकृतिक ग्यास व्यावसायिक रूपमा उत्खनन गर्न सकियो भने नेपालले हरेक वर्ष अर्बौँ रुपैयाँको पेट्रोलियम पदार्थ आयात गर्नुपर्दैन । त्यही आयातका कारण ठूलो मात्रामा बाहिरिने विदेशी मुद्रा रोकिन्छ ।

    आफ्नै स्रोतबाट ऊर्जा उत्पादन भएपछि पेट्रोलियम आयात घट्छ । व्यापार घाटा कम हुन्छ । ऊर्जा सुरक्षामा सुधार आउँछ, औद्योगिकीकरणलाई बल पुग्छ, राज्यको राजस्व बढ्छ, स्थानीय स्तरमा ठूलो लगानी र रोजगारी सिर्जना हुन्छ । अर्थात्, नेपाल अहिले एउटा निर्णायक मोडमा उभिएको छ । एकातिर दशकौँदेखिका बन्द उद्योगले पुनर्जीवन पाउँदैछन् भने अर्कोतिर धौवादी फलाम खानी र दैलेख पेट्रोलियम जस्ता सम्भावित प्राकृतिक स्रोतको उपयोग गर्ने अवसर छ ।

    •  युवा जगाउँदै श्रम मन्त्रालय

    बन्द उद्योग सञ्चालन र नयाँ उद्योग खोलेर रोजगारीको अवसरसँगै तिव्रत्तर आर्थिक विकास गर्ने गरी सरकारले लिएको नीति यसैसाता जनताले आगामी आर्थिक बर्षको बजेटमार्फत थापा पाए । बजेटमा युवालाई जगाएर श्रम बजार चलायमान बनाउने योजना पनि छ । यससँगसँगै सरकार विदेशमा रहेका नेपाली श्रमिकको अधिकार दिलाउन उत्तिकै अग्रसर देखिन्छ । यसनिम्ति पहिलो काम हो तथ्यांक संकलन । कहाँ कुन देशमा कस्ता सिपयुक्त नेपाली श्रमिक छन् ? नेपाल भित्रै रहेका युवाको क्षमता र अवसर के हो ? विदेशमा रहेकाले विदेशबाटै वा नेपाल फर्किएर के योगदान गर्न सक्छन् ? यसको तथ्यांकीय जवाफ खोज्दैछ ।

    युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवका अनुसार श्रम, आन्तरिक रोजगारी तथा स्वरोजगारी प्रवर्धन सुरक्षित व्यवस्थित वैदेशिक रोजगारी र सिपयुक्त जनशक्ति विकास प्रवद्र्धनमा सरकार लागेको छ । विनियोजन विधेयकमा जवाफ दिँदै । लिंक ग्रुपमा छ । बालेन सरकारको एउटा विशेषता छ उनी नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरू काममै फोकस छन् । सरकार र सत्तारुढ दलको अनय काममा चासो दिएका छैनन् । यसै अन्तर्गत गत चैत २७ गते मन्त्रालयमा प्रवेश गरेपछि एक महिनासम्म श्रम तथा रोजगार मन्त्री रामजी यादव कसरी युवा जगाउने भनेर अध्ययन, अनुसन्धान र समस्या पहिचानमा केन्द्रित भए । उनी पेशाले इन्जिनियर हुन् । इन्जिनियरिङमा समस्या पहिचान नगरी अगाडि बढिँदैन् ।

    उदाहरणका लागि एउटा घर बनाउनुअघि सुरुमा एक–एक आवश्यकता टिपिन्छ । आवश्यकताकै आधारमा नक्सा बनाइन्छ । त्यसपछि नक्सा पास गर्ने प्रक्रियामा जान्छ, लागत अनुमान हुन्छ र घर निर्माण कार्य अगाडि बढ्छ । यही मेथडमा सरकार श्रम मन्त्रालयमार्फत युवा जगाउने नीति अगाडि बढ्दैछ । यसअन्तर्गत आन्तरिक रोजगारी प्रवर्धनको लागि आगामी दशकलाई डिकेड अफ द नेशनल इम्प्लोयमेन्ट प्रमोशनको रुपमा घोषणा गरिँदैछ । नेपालको रोजगार नीति २०७१ सालमा बनेको हो । जुन आउटडेटेड छ र समय सापेक्ष बनाउनेतर्फ सरकार अग्रसर छ ।
    रोजगार नीतिको विषयमा अध्ययन गर्न कार्यदल नै गठन गरिएको छ । यसमार्फत गिग इकोनोमी, क्यार इकोनोमी, प्ल्याटफर्म इकोनोमी र एआई सबैलाई समेटेर सरकार अगाडि बढ्दैछ ।

    साथै, ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरुलाई रोजगार सूचना करियर गाइडेंस स्किल्स म्यापिङ र उद्यमशीलता विकासमा सहयोग गर्ने गरी रोजगार सिप तथा उद्यमशीलता केन्द्रका रुपमा विकास गरिँदैछ । यही सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरुमा श्रम ऐन कार्यान्वयन सुनिश्चित गर्न नेपाल राष्ट्रिय बैंक मार्फत निर्देशन गरिएको छ । अन्य क्षेत्रहरुमा पनि श्रम ऐनको कार्यान्वयन र श्रमिक अधिकार संरक्षणका लागि सरकारले केही काम अगाडि बढाइसकेको छ । यसबाहेक सरकारले विदेशमा रहेका नेपाली श्रमिकको अधिकारलाई प्राथमिकतामा राखेको छ ।

    तर, वैदेशिक रोजगार ऐन लगाम बिनाको घोडा जस्तै छ । यो ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन नसकिने सरकारको निष्कर्ष छ । किनभने न रोजगार रोजगारदाता ऐन अनुसार निर्देशित छन् न प्रचलित ऐनले व्यवसायीलाई व्यवसाय गर्ने सन्दर्भमा नियमन गर्न सक्छ ।
    श्रम मन्त्रालयकै नजरमा प्रचलित ऐनमा रहेका यी लगायतका समस्याहरु समाधान गर्न पोलिसी डिपार्चरको जरुरी छ । यसका लागि सरकारले दुई वटा प्राथमिकता तय गरेको छ । वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेशन इकोसिस्टमलाई डिजिटलाइजेशन गर्ने । यी दुवै काम अगाडि बढिसकेको छ ।

    शान्ति सुरक्षामा प्रभावकारी बन्दै स्विप अपरेशन

    उद्योग धन्दा खुल्न थाले । रोजगारी बढ्यो । युवामा उत्साह छ र सम्भावनाका नयाँ–नयाँ ढोका खोलिँदैछ भने त्यसपछि राज्यको दायीत्व के हुन आउँछ ? स्वभाविक जवाफ आउँछ समाजमा शान्ति सुरक्षा । ताकि, कसैले कुनै प्रकारको भय राख्नु नपरोस् । यस निम्ति देशभित्र स्विप अपरेशन चलाइँदैछ । यस्तो अभियान जिल्ला प्रहरी परिसर काठमाडौंले गत जेठ महिनाभर काठमाडौं उपत्यकाभर सञ्चालन ग¥यो । त्यसक्रममा एक हजार ४१० जना पक्राउ परे । अपराध न्यूनीकरण तथा समाजमा शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले सञ्चालित यस्तो अभियानका क्रममा १९९ महिला, एक हजार २१८ पुरुष र अन्य तीन जना पक्राउ परेका हुन् ।

    काठमाडौँको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकलाई अश्लिल कार्यका लागि दुःख हैरानी दिने युगाण्डा, भियतनाम, थाइल्यान्ड, बंगलादेश र केन्याका २१ जना महिला पनि नियन्त्रणमा आए । उनीहरू सबैलाई डिपोर्ट गरिएको छ । यो शान्ति सुरक्षाका साथसाथै नेपालको अन्तराष्ट्रिय छविसँग समेत जोडिएको महत्वपूर्ण विषय हो । स्विप अपरेशनपछि उपत्यकाभित्र स्वदेशी तथा विदेशी नागरिकलाई अश्लील कार्यका लागि दुःख हैरानी दिने कार्य निरुत्साहित भएको छ । हुण्डी कारोबारमा कमी आएको छ ।

    यसबाहेक शान्ति सुरक्षालाई थप सुदृढ बनाउन मोबाइल चेकिङ, पैदल तथा मोटरसाइकल गस्ती, ड्युटी अनुगमन र एसआरपी अभियान सञ्चालित छन् । ताकि, नागरिकलाई सार्वजनिक सुरक्षाको अनुभूति दिलाउन सकियोस् । यस्ता कतिपय कार्यमा गृहमन्त्री सुधन गुरूङको व्यक्तिगत सक्रियता छ । गत जेठ महिनामा काठमाडौंमा ३०९ धर्ना, ७७ विरोध कार्यक्रम, ६ वटा मसाल जुलुस, चार रिले अनशन, तीन कोणसभा भए । समग्रमा काठमाडौं उपत्यकामा ४३४ वटा सार्वजनिक कार्यक्रम सम्पन्न हुँदा नागरिकले सास्ती खेप्नुपरेन । माइतीघर मण्डालामा अनशन बसेका कैयनलाई गृहमन्त्री गुरूङले आफैँ भेटे । गृहमन्त्रीको आश्वासनपछि कतिपयले अनशन तोडे । यो आफैँमा महत्वयपूर्ण कार्य हो ।

    छिमेकीको मन जित्दै सरकार
    देशभित्र शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन स्विप अपरेशन जस्ता महत्वपूर्ण अभियान चलाइरहेको सरकार कुटनीतिक क्षेत्रमा पनि उत्तिकै सर्तकताका सात अगाडि बढ्न खोज्दैछ । हालै सम्पन्न भारत र चीनको उच्चस्तरीय भ्रमणले दिल्लीसँगको दूरी त घटाएको छ नै, बेइजिङसँगको विश्वास पनि बढेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले पहिले भारत भारत र अनि चीन भ्रमण गरे । जेठ २२ देखि २४ गतेसम्म भारत र जेठ ३१ देखि ३ गतेसम्म भएको चीनको भ्रमण गर्दा दुवै मुलुकसँग कुनै ऐतिहासिक सहमति र सम्झौता भएनन् । लगानीका नयाँ परियोजनाहरू अघि बढेनन् । बरु नेपालले सत्ता परिवर्तन भए पनि नेपालको परराष्ट्र नीतिको आधारभूत दिशा परिवर्तन भएको छैन भन्ने सन्देश भारत र चीन दुवैलाई दिइएको छ ।

    जेनजी आन्दोलन र २१ फाागुनको चुनावपछि बदलिएको नेपाली सत्ता–राजनीतिबारे छिमेकमा व्याप्त अन्यौल र आशंका चिर्ने प्रयासमा नेपालले मूलतः एकै सन्देश दिएको छ, काठमाडौंमा सरकार फेरिएको छ, तर आधारभूत राष्ट्रिय हित फेरिएको छैन । परराष्ट्रमन्त्री खनाल भन्दा पहिले सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने भारत गएका थिए । त्यसक्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय सम्मान पाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विशिष्ट र सबै प्रभावशाली मन्त्रीहरूलाई भेटे । जसले दिल्लीसँगको दूरी काम गर्न मद्धत पुग्यो । तिनै कुरालाई सरकारी च्यानलबाटै राख्ने काम दिल्लीमा परराष्ट्रमन्त्री खनालले गरेका थिए ।

    परराष्ट्रमन्त्री खनाल भारतमै रहेका बेला यता चीन भ्रमण निश्चित भइसकेको थियो । नेपालमा भारत र चीनलाई सन्तुलनमा राख्ने कूटनीति पहिलेदेखि नै चलिआएको हो । नयाँ सरकार बनेपछि सकेसम्म पहिले भारत र त्यसपछि चीनको भ्रमण गर्ने चलन छ । त्यो परम्परालाई यसपटक नेपालका परराष्ट्रमन्त्रीबाट पनि निरन्तरता दिइयो ।

    चीन भ्रमणका क्रममा बेइजिङमा खनालले मुख्यतः तीनवटा मुख्य सन्देश दिए ।
    नेपाल चीनसँगको परम्परागत सम्बन्धमा निरन्तरता चाहन्छ ।
    नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिइने छैन ।
    नेपाल कुनै सैन्य वा सुरक्षा गठबन्धनको हिस्सा बन्ने छैन ।

    यस्तो सन्देश पाएसँगै नयाँ सरकारको बेइजिङसँग विश्वास पनि बढ्यो । अर्थात्, दिल्लीमा नयाँ सरकार सीमा विवादसहितका पुराना समस्या संवादबाट समाधान गर्ने सन्देश दिएर फर्केका परराष्ट्रमन्त्री खनालले बेइजिङमा नयाँ सरकार चीनप्रति शंकालु वा शत्रुतापूर्ण छैन भन्ने विश्वास दिलाए ।
    यस्तो कार्यको नेपालको संसद् र सडकमा कुरा नहुने कुरै भएन । सरकारको सन्तुलित कुटनीतिबारे बौद्धिक वर्गले समेत सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

    आइतबार, असार ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    सोफा हबको भिडियो प्रतियोगिता: उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख पुरस्कार
    रास्वपाको केन्द्रीय सदस्य पदमा बिदुर खड्काको उम्मेदवारी
    रवि लामिछानेमाथिको मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला अदालतको अनुमति
    सोफा हबका प्रबन्ध निर्देशक तारालाल धरेललाई ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’
    एनसेल प्रकरणः बैंकहरुबाट अर्बौको घोटाला, कसरी ठगिए बैंकहरु, सरकारले प्रतिवेदन सार्वजनिक कहिले गर्छ ? (भिडियोसहित)
    बालेन सरकारका मन्त्रीहरुको ट्रयाक रेकर्ड, कसले कति काम गरे ? (भिडियोसहित)

    लोकप्रिय

    • १.
      बालेन सरकारका मन्त्रीहरुको ट्रयाक रेकर्ड, कसले कति

    • २.
      रास्वपाको केन्द्रीय सदस्य पदमा बिदुर खड्काको उम्मेदवारी

    • ३.
      मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)

    • ४.
      सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक तारालाल धरेल

    • ५.
      सोफा हबका प्रबन्ध निर्देशक तारालाल धरेललाई ‘कर्पोरेट

    • ६.
      रवि लामिछानेमाथिको मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला

    भर्खरै

    • १.
      कामले बोल्दै बालेनः खुल्दै बन्द उद्योगहरू

    • २.
      सोफा हबको भिडियो प्रतियोगिता: उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख पुरस्कार

    • ३.
      रास्वपाको केन्द्रीय सदस्य पदमा बिदुर खड्काको उम्मेदवारी

    • ४.
      नेप्सेमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब ५३ करोड

    • ५.
      रवि लामिछानेमाथिको मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला अदालतको अनुमति

    • ६.
      सोफा हबका प्रबन्ध निर्देशक तारालाल धरेललाई ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’

    • ७.
      सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक तारालाल धरेल ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित

    • ८.
      एनसेल प्रकरणः बैंकहरुबाट अर्बौको घोटाला, कसरी ठगिए बैंकहरु, सरकारले प्रतिवेदन सार्वजनिक कहिले गर्छ ? (भिडियोसहित)

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.