काठमाडौं । भदौ १० गते चीनको तिब्बती भुभागमा अवस्थित हिमतालको ठूलो भाग भत्किएपछि उत्पन्न विनाशकारी बाढीले नेपालका रसुवा र नुवाकोट तथा छिमेकी चीनको तिब्बत सीमाक्षेत्रलाई क्षणभरमै खण्डहरमा परिणत गरिदियो।
सिंगो देश एउटै लयमा रोइरहेको र एउटै शक्ति बनेर उठ्न खोजिरहेको बेला संसदमा जम्मा ७ सिट बोकेर बसेको हर्क...