बझाङको पाराकाट्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ३२ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
बझाङ लगायत पश्चिम नेपालका जिल्लाहरुमा गत असोज १६ गतेपछि निरन्तर साना ठूला भूकम्प । पराकम्प गइरहेका छन् । बेला बेला भूकम्पको आउनथालेपछि स्थानीयहरू त्रसित भएका छन् ।
