Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
बुधबार, असार ०३, २०८३
☰
बुधबार, असार ०३, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

एनसेल प्रकरणः बैंकहरुबाट अर्बौको घोटाला, कसरी ठगिए बैंकहरु, सरकारले प्रतिवेदन सार्वजनिक कहिले गर्छ ? (भिडियोसहित)

बालेन सरकारका मन्त्रीहरुको ट्रयाक रेकर्ड, कसले कति काम गरे ? (भिडियोसहित)

मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक

इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

  • बालेन सरकारका मन्त्रीहरुको ट्रयाक रेकर्ड, कसले कति काम गरे ? (भिडियोसहित)

  • इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

  • गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक

  • मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • एनसेल प्रकरणः बैंकहरुबाट अर्बौको घोटाला, कसरी ठगिए बैंकहरु, सरकारले प्रतिवेदन सार्वजनिक कहिले गर्छ ? (भिडियोसहित)

बालेन सरकारका मन्त्रीहरुको ट्रयाक रेकर्ड, कसले कति काम गरे ? (भिडियोसहित)

  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं ।  गृहमन्त्री सुधन गुरूङ ‘एक्सन–ओरिएन्टेड’ मन्त्री हुन् । २७ दिने पहिलो कार्यकालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका उच्च पदस्थ व्यक्तिलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएका थिए । त्यसले ठूलै राजनीतिक तरंग सिर्जना गरेको थियो । तर सम्पति विवरणउपर प्रश्न उठेपछि ९ वैशाखमा गुरुङ आफैँ सरकारबाट बाहिरिए । गुरुङमाथि छानबिन भयो, कैफियत नभेटेपछि फेरि गृहमन्त्री भए । ४८ दिनपछि गृह मन्त्रालय सम्हालेलगत्तै सुधनले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको छानबिन गर्ने निर्णय गरे ।

    Follow Us

    यसले राजनीतिक वृत्तलाई तरंगित बनाइदिएको छ । संसद्मा यसबारे चर्चा भएको छ । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नारायणहिटी दरबार हत्याकाण्डको छानबिन गर्ने निर्णयको स्वागत नै गरेका छन् । दरबार हत्याकाण्डको फाइल खुल्ने विषयमा जनस्तरमा पनि बहस सिर्जना गरिदिएको छ । सरकार समर्थकहरूले न्यायको खोजी भनेका छन् । आलोचकहरूले भने पुरानो संवेदनशील विषयलाई राजनीतिक रूपमा उपयोग गर्न खोजेको टिप्पणी गरेका छन् ।

    यसबाहेक गृहमन्त्रालयले अरु थुप्रै काम गरेको छ । वर्षा लागेसँगै हुन सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी गरेको छ । शान्ति सुरक्षाको काममा उत्तिकै खटिएको छ । सुधन गुरुङ ४८ दिन बाहिर रहेर फेरि गृहमन्त्रालय सम्हाल्न पुगेका छन् । जो निरन्तर सुरुदेखि मन्त्रिपरिषद्मा रहेर काम गरिरहेका छन् उनीहरूको ट्रयाक रेकर्ड चाहिँ कस्तो छ ? एक/एक गरी हेरौं ।

    बजेटमा अर्थमन्त्रीको परीक्षा
    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख र देखिने काम भनेको आगामी आर्थिक बर्षको बजेट हो । संसद्मा प्रस्तुत बजेटलाई धेरैले अपेक्षाभन्दा संयमित र कार्यान्वयनमुखी बजेटका रूपमा व्याख्या गरेका छन् । राजस्वको यथार्थ अवस्था, वैदेशिक सहायता, पूँजीगत खर्चको कमजोर इतिहास र ऋण व्यवस्थापनलाई ध्यानमा राखेर बजेट निर्माण गरिएको भनेर संसद्मै चर्चा भएको छ । प्रतिनिधिसभा सदस्य लिमा अधिकारीको नजरमा बजेटले अर्थतन्त्रको व्यापक पुर्नसंरचना गर्दैछ । आयातमुखी अर्थतन्त्रबाट उत्पादन र निर्यातमुखी अर्थतन्त्रमा रुपान्तरित हुने संकल्प रहेको पाउन सकिन्छ ।

    यद्यपि बजेटले अर्थतन्त्रमा तत्काल उत्साह ल्याउने ठूला कार्यक्रम घोषणा नगरेको भन्दै आलोचना पनि भएको छ । प्रतिनिधिसभा सदस्यका आरेन राइका नजरमा हिमाल र पहाडमा बस्ने गरिकलाई समेट्न सकेको छैन । निजी क्षेत्रले भने कर तथा लगानीसम्बन्धी सुधारको स्वागत गरेको छ । नागरिक स्तरमा पनि बजेटलाई लिएर दुवै खाले धारण रहेको पाउन सकिन्छ । समग्रमा बजेटको कार्यान्वयनमै अर्थमन्त्रीको वास्तविक परीक्षा हुनेछ ।

    यसबाहेक स्वर्णिम वाग्ले अर्थमन्त्री भइसकेपछि लगानी, उद्योग र व्यापारमा अनावश्यक कानुनी झन्झट सिर्जना गरिरहेका पुराना तथा अप्रासंगिक कानुनहरू हटाउने अभियान चलाए । त्यसअन्तर्गत १५ वटा पुराना ऐन खारेज गरे । संसद्बाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पास गराए । यसको लक्ष्य पूर्वाधार विकासमा तीव्र प्रतिस्पर्धा गराउने र पूर्वाधारमा लगानी बढाउने छ । जसमार्फत ४० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

    विराजभक्तले देखाउन थाले नतिजा
    बालेन सरकारका मन्त्रीहरूमध्ये तुलनात्मक रूपमा सबैभन्दा बढी नतिजा देखाउन सफल मन्त्रीमध्ये एक हुन् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ । ऊर्जा मन्त्रालय सम्हाल्दा उनीमाथि मुख्यतः तीनवटा चुनौती थिए । ती हुन् पहिलो, विद्युत् महसुल बक्यौता, दोस्रो विद्युत उत्पादन वृद्धि  र तेस्रो ऊर्जा क्षेत्रको नीतिगत सुधार ।

    यी तीन वटै काममा विराजभक्तले सक्रियता देखाएका छन् । ५० अर्बभन्दा बढी विद्युत् बक्यौता उठाउने अभियान नै चलाएका छन् । वर्षौंदेखि अल्झिएको विद्युत् महसुल बक्यौता असुलीलाई दैनिक कार्यसूचीमै राखेर असुल गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
    विराजभक्तले गरेको अर्को काम हो– अड्किएका आयोजना र पीपीए समस्या समाधानमा पहल । ऊर्जा क्षेत्रमा लामो समयदेखि विवादित बनेका विद्युत् खरिद सम्झौता , रन–अफ–द–रिभर आयोजना, जलाशययुक्त आयोजना तथा निजी क्षेत्रका मागहरू सम्बोधन गर्न उर्जा मन्त्रालय अग्रसर भएर लागेको छ । यसले ऊर्जाक्षेत्रको लगानी वातावरण सुधार गर्नेछ ।

    साथसाथै, विराजभक्तले ऊर्जा नीति, जलस्रोत व्यवस्थापन र ऊर्जा दक्षतासम्बन्धी कानुनी तथा नीतिगत सुधारका निम्ति नयाँ ऐन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । विराजभक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन् । विद्युत् सेवासँग सम्बन्धित हटलाइन नम्बर ११५१ लाई प्रभावकारी बनाइएको छ । २४सै घण्टा सञ्चालनमा रहने उक्त हटलाइन गुनासो टिप्ने माध्यममा सीमित छैन, बरु समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा विकास भएको छ । चैत १५ गते यता मात्रै हटलाइन र अन्य माध्यमबाट १० हजार ३९२ भन्दा बढी गुनासो प्राप्त भएका छन् । तिनको समाधान पनि एकसाथ भइराखेको छ । ऊर्जा मन्त्रालयका यी कामबारे संसद्मा चर्चा भएको छैन ।

    अन्तराष्ट्रिय मञ्चमा नेपाल चिनाउँदै शिशिर
    परराष्ट्रमन्त्री शिशिर खनालले हालै भारत भ्रमण गरे । त्यसक्रममा सार्वजनिक रूपमा उनले ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो’ भन्ने अडान भारतीय अधिकारीहरू समक्ष नै राखे । शालिन शैलीमा शिशिरले सीमा विवादबारे भारतीय उच्च अधिकारीहरू र भारतीय सञ्चारमाध्यमलाई नेपालको राष्ट्रिय हितका विषयमा स्पष्ट सन्देश दिएका छन् । यसले नेपालको अन्तराष्ट्रिय छविमा बलियो सन्देश प्रवाह गरेको छ । परराष्ट्रमन्त्री खनालले भारत भ्रमणबारे संसदलाई समेत जानकारी गराए । त्यसक्रममा उनले नेपाल र भारतका बीचमा रहेको समस्या र समाधानका उपाय समेत सुझाएका छन् । यसले दशकौं लामो सीमा विवाद समाधान गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने सरोकारवाला र आम नागरिकमा समेत देखिन्छ ।

    भारतसँग नेपालको उत्तिकै सम्बन्ध रहेको अर्को छिमेकी देश चीन हो । परराष्ट्रमन्त्री खनाल चीन भ्रमणको तयारीमा छन् । ताकि, दुई छिमेकीबीच सन्तुलित सम्बन्ध कायम राख्न सकियोस् । आर्थिक कूटनीतिलाई प्राथमिकता दिने रणनीतिले पनि शिशिरको कुटनीतिक परिपक्वकता झल्काएको छ । नेपाल सरकारका प्रवक्ता सम्मित पोखरेलका अनुसार परराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा कुनै निश्चित एउटा एजेण्डा मात्रै प्रस्तुत हुने छैन । बरु दुई देशबीचको बहुआयामिक सम्बन्धका विषयमा छलफल हुनेछन् ।

    गत मंगलबारको मन्त्रिपरिषद् बैठकपछि पोखरेलले पत्रकारहरूसँग भनेका छन् – दुवै छिमेकीसँग नेपालले मिलेर के के गर्न सक्छ ती सबै विषयमा छलफल हुनेछ । यसबाहेक परराष्ट्र मन्त्रालयले छिमेकी मुलुकहरूसँग व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापनको विषयमा संवाद अगाडि बढाएको छ । साझा सुरक्षा, सीमा व्यवस्थापन, खेलकूद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा काम अगाडि बढेका छन् । नेपाल र भारतबीच विभिन्न क्षेत्रमा काम गर्ने गरी स्थापना गरिएका ती द्विपक्षीय संयन्त्रहरूका बैठकहरू सुचारु भएका छन् ।

    • Joint Working Group on Border Management को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुँदैछ ।
    • Joint Field Survey Team ले विगत दुई महिनादेखि विभिन्न स्थानमा काम गरिरहेको छ । यी संयुक्त टोलीहरुले No Man’s Land को अतिक्रमण र Cross Border Occupation को लगत तयार पार्नेछ ।
    • Survey Officials Committee को आगामी बैठक अगष्ट २०२६ मा आयोजना हुँदैछ ।

    सहकारी पीडितको भरोसा फर्काउँदै प्रतिभा
    बालेन सरकार गठन हुँदा सबैभन्दा ठूलो सार्वजनिक दबाब झेलिरहेको मन्त्रालयमध्ये एक हो– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । सहकारी संकटका कारण देशभर लाखौं बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा थियो भने पीडितहरू सडक आन्दोलनमा थिए । यस्तो अवस्थामा मन्त्रालयको नेतृत्व सम्हालेकी प्रतिभा रावलमाथि तत्काल परिणाम देखाउनुपर्ने दबाब थियो र छ ।

    पदभार ग्रहणलगत्तै रावलले सहकारी संकटलाई मन्त्रालयको पहिलो प्राथमिकतामा राखेको बताइन् । समस्याग्रस्त सहकारीहरूको सम्पत्ति खोजबिन, सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउने र बचतकर्ताको रकम फिर्ता गराउने अभियानलाई तीव्र बनाइन् । मन्त्रालयको पहलमा विभिन्न चरणमा सहकारी पीडितले बचत फिर्ता पाउन थालेका छन् । सबै बचत रकम फिर्ता नभए पनि लामो समयदेखि निराश बनेका बचतकर्तामा आशा जगाउने काम भएको छ ।

    पहिलो चरणमा ३७८ जना बचतकर्तालाई १३ लाख ९९ हजार २१६ रुपैयाँ फिर्ता गरिएको थियो । यसमा १० हजार रुपैयाँसम्म बचत भएका साना बचतकर्तालाई प्राथमिकता दिइएको थियो । त्यसपछि थप ३०४ जना बचतकर्ताले रकम फिर्ता पाए, जसमा कृषि सहकारी र शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ता समावेश थिए । हलसम्म एक हजार ३१३ जना साना बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन् ।

    २५ वैशाखमा प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री रावलले भनेकी छन् – ऋण असुलीबाट सहकारी पीडितको बचत रकम फिर्ता हुन्छ, सबैको बचत रकम फिर्ता गरिन्छ । सरकारी तथ्यांकअनुसार समस्याग्रस्त सहकारीमा फसेको रकम करिब ४६ अर्ब रुपैयाँ छ र करिब ७६ हजार बचतकर्ता रकम फिर्ताको प्रतीक्षामा छन् । रकम फिर्ताका लागि सरकारले घुम्ती कोष बनाएको छ । अर्थ मन्त्रालयले २५ करोड रुपैयाँ उपलब्ध गराएको र समस्याग्रस्त सहकारीका ऋणीबाट करिब ३५ करोड रुपैयाँ असुली गरेर कोषमा जम्मा गरिएको छ ।

    रावलको अर्को महत्त्वपूर्ण पहल सहकारी क्षेत्रको संरचनागत सुधार हो । सहकारी अनुगमन प्रणाली बलियो बनाउने, समस्याग्रस्त संस्थाको सम्पत्ति व्यवस्थापन गर्ने, सहकारी नियामक संयन्त्रलाई प्रभावकारी बनाउने तथा भविष्यमा यस्ता संकट दोहोरिन नदिन कानुनी सुधारको प्रक्रिया अघि बढाइएको छ । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि समेत नयाँ कार्ययोजना तयार भएको छ । संघीय मामिला र सामान्य प्रशासनतर्फ कर्मचारी व्यवस्थापन, स्थानीय तहसँग समन्वय तथा सेवा प्रवाह सुधारका विषयमा मन्त्रालय सक्रिय छ । प्रशासन क्षेत्रमा व्यापक सुधार गर्ने गरी निजामती सेवा ऐन संशोधन विधेयक तयार भएको छ । जसले १० हजार बढी कर्मचारीलाई एकैसाथ अवकाशमा पठाएर युवाहरूलाई सरकारी सेवामा प्रवेशको अवसर दिँदैछ ।

    मन्त्रालयहरूको कामको प्रारम्भिक मूल्यांकन गर्दा गृह, ऊर्जा, अर्थ, परराष्ट्र र भूमि सुधार मन्त्रालय सरकारका फ्रन्टलाइन मन्त्रालयका रूपमा देखिएका छन् । गृहले राजनीतिक बहस, ऊर्जा मन्त्रालयले नतिजा, अर्थले नीति, परराष्ट्रले कूटनीतिक सन्तुलनमार्फत आफ्नो उपस्थिति देखाएको छ । भूमि सुधार मन्त्रालयले सहकारी पीडितको बचत फिर्ता सुरु गरेर राज्यप्रति नागरिकको भरोसा फर्काउँदैछ । यसको अर्थ अन्य मन्त्रालयले कामै गरेनन् भन्ने होइन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य मन्त्रालयहरू उस्तै गरी काममा खटिएका छन् ।
    बालेन सरकार गठन हुँदा जनतामा मुख्यतः दुई प्रकारका अपेक्षा थिए ।

    • पहिलो : भ्रष्टाचार नियन्त्रण र सुशासन
    • दोस्रो : सेवा प्रवाह र आर्थिक सुधार ।

    नागरिकका यी अपेक्षाको केन्द्रमा प्रधानमन्त्री मात्र होइन, मन्त्रालय सम्हालेका मन्त्रीहरू पनि छन् । तथापि, सरकारको सम्पूर्ण मूल्यांकन प्रधानमन्त्रीकै नेतृत्वसँग जोडिन्छ । सरकारको नेतृत्व गरेयता प्रधानमन्त्री बालेनले प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार, सरकारी खर्च नियन्त्रण, कार्यसम्पादन मूल्यांकन प्रणाली र भ्रष्टाचारविरुद्ध कडा सन्देश दिने प्रयास गरेका छन् । तर सरकारको चुनौती यहीँ छ । निर्णयहरू धेरै भएका छन्, ती निर्णयको कार्यान्वयन र प्रभाव जनताले कति महसुस गर्न बाँकी छ ।

    सरकारका अधिकांश सुधार कार्यक्रमलाई कानुनी आधार दिने जिम्मेवारी कानुन मन्त्रालयको हो । सुशासन, पारदर्शिता, सार्वजनिक उत्तरदायित्व र कानुनी सुधारसम्बन्धी विभिन्न मस्यौदामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सक्रिय देखिन्छिन् । कानुन निर्माणमा सिधै नागरिक जोडिन सक्ने गरी मन्त्रालयको वेबसाइटमा गरिएको व्यवस्थापन सोविताको नेतृत्वमा भएको नयाँ काम हो । जसले नागरिकलाई कानुन निर्माणमा समेत जोडेको छ ।  उनले भनिन्, ‘कुन विद्येयक वा कानूनको कुन दफामा तपाईको असहमति वा सुझाव छ, के शंसोधन वा सुझाव दिन चाहनु हुन्छ । तपाईले सुझाव दिन सक्नुहुन्छ । कस्तो कानून बनाउने हो, तपाई आफै लेख्न सक्नुहुन्छ । भाषाको चिन्ता गर्नु पर्दैन, तपाईले लेख्नुभएको कानूनलाई कानूनी भाषाको आधारमा ल्याउने काम हामी गर्छौ ।’

    बालेन सरकारको प्रतीकात्मक मन्त्रालय हो, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय । यसले केही दिन अगाडि मात्रै मन्त्रीमा महावीर पुन पाएको छ । महावीर पुनले अनुसन्धान, नवप्रवर्तन, स्टार्टअप प्रवद्र्धन, सरकारी डिजिटल प्रणाली सुधार तथा वैज्ञानिक सोचलाई संस्थागत बनाउने विषय उठाएका छन् । रात दिन नभनी ३ वर्ष मन्त्री भएर काम गर्ने र युवालाई नेतृत्व छाड्ने उनको प्रतिवद्धता छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन प्रवद्र्धन, हवाई सुरक्षा र सांस्कृतिक सम्पदा संरक्षणको योजना बनाएर कार्यान्वयनमा जाँदैछ । मन्त्री खडक राज पौडेल पर्यटक आगमन बढाउने, नयाँ पर्यटन गन्तव्य प्रवद्र्धन गर्ने तथा विमानस्थल व्यवस्थापन सुधारका प्रयासमा लागेका छन् ।

    शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल विद्यालय शिक्षा ऐन, शिक्षक आन्दोलन, विश्वविद्यालय सुधार र खेल पूर्वाधारलाई मुख्य चुनौती मानेर काम गरिरहेका छन् । यस अन्तर्गत शिक्षा सुधारको खाका तयार भएको छ । तर कार्यान्वयनको चरणमा गइसकेको छैन । महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी बहिष्कारणमा परेका समुदायको उथ्थानमा लागेकी छन् । सामाजिक सुरक्षा, लैंगिक समानता, महिला हिंसा नियन्त्रण तथा सीमान्तकृत समुदायका सवालमा नीतिगत र व्यवहारिक सुधारका काम गरिरहेकी छन् ।

    ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको मन्त्रालय हो– कृषि, वन तथा वातावरण मन्त्रालय । यस मन्त्रालयको नेतृत्व गरिरहेकी गीता चौधरीलाई एउटै चिन्ता छ– किसानले समयमै रासायनिक मल र बिऊ पाउनुपर्छ । जेठ १३ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेकी छन्– कृषिमा पोलिसी डिपार्चर गर्दैछौं । तत्काललाई मल र बिऊको उपब्धता हुन्छ । दीर्घकालीन रुपमा रासायनिक मलको विकल्प खोजिनेछ ।

    यसबाहेक कृषि मन्त्रालयले कृषि उत्पादन, उत्पादित उपजको बजारको सुनिश्चितता, वन संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको छ । किसानलाई उत्पादनसँग जोड्ने, कृषि आधुनिकीकरण र वन व्यवस्थापन सुधारका पहल पनि सुरु भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी औद्योगिक लगानी, व्यापार सहजीकरण, बजार अनुगमन र उपभोक्ता हित संरक्षणमा लागेकी छन् । छोटो अवधिमै मन्त्री कुमारीको सक्रियताले निजी क्षेत्रसँग सहकार्य, उद्योग दर्ता प्रक्रिया सरलीकरण तथा आपूर्ति व्यवस्थापनमा सुधारका संकेत देखिएका छन् ।
    एउटा उदाहरण हो– हालै भएको म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच भएको साझेदारी । साझेदारीअनुसार नेपालमा दुई अल्ट्रा लक्जरी होटल आउँदैछन् । यो नेपालको आतिथ्य क्षेत्रमा गरिएको ठूलो लगानीमध्ये एक हुनेछ ।

    यसैगरी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव रोजगारी सिर्जनाको लागि सहज हुने नीति बनाउँदै, वैदेशिक रोजगारीको व्यवस्थापन गर्दै युवाका निम्ति सीप विकासका कार्यक्रम ल्याउन व्यस्त छन् । नेपालमा बेरोजगारी सबैभन्दा ठूलो राजनीतिक मुद्दाको रुपमा स्थापित छ । यसकारण पनि श्रम मन्त्री यादवमाथि विशेष दबाब छ । पूर्वाधार विकास मन्त्रालय सडक, पुल, सुरुङमार्ग र अन्य विकास आयोजनाको गति बढाउने काममा लागेको छ । मन्त्री सुनिल लम्सालको व्यस्तता ठेक्का व्यवस्थापन सुधार, समयमै निर्माण सम्पन्न गराउने र गुणस्तर नियन्त्रणका विषयमा पहल लिनेमा देखिन्छ ।

    सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको आफ्नै रफ्तार छ । डिजिटल शासन, साइबर सुरक्षा, सरकारी सूचना प्रणाली र सार्वजनिक सञ्चार सुधारमा लागेका छन् । उनको सक्रियता सरकारी सेवा अनलाइन बनाउने तथा डिजिटल पूर्वाधार विस्तार गर्नेमा रहेको देखिन्छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको प्राथमिकतामा स्वास्थ्य सेवा सुधार, औषधि उपलब्धता, अस्पताल व्यवस्थापन तथा खाद्य सुरक्षा छ ।

    उनी नेतृत्वको मन्त्रालयको पुरै टीम अस्पतालमा सेवा सुधार, स्वास्थ्य बीमा पुनरावलोकन तथा औषधि आपूर्तिमा निगरानी गर्नमा लागेको छ । २४ जेठमा पत्रकार सम्मेलन नै गरेर मन्त्री मेहताले भनेकी छन्– ‘हाम्रो मेन टार्गेट भनेकै एक सय बुँदे सरकारको कार्यसूचीलाई पूरा गर्ने हो । यस निम्ति हामी प्रधानमन्त्रीको निर्देशनअनुसार काममा केन्द्रित भइरहेका छौँ ।’

    बुधबार, असार ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    एनसेल प्रकरणः बैंकहरुबाट अर्बौको घोटाला, कसरी ठगिए बैंकहरु, सरकारले प्रतिवेदन सार्वजनिक कहिले गर्छ ? (भिडियोसहित)
    मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)
    ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
    इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

    लोकप्रिय

    • १.
      बालेन सरकारका मन्त्रीहरुको ट्रयाक रेकर्ड, कसले कति

    • २.
      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त

    • ३.
      इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

    • ४.
      गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु

    • ५.
      मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)

    • ६.
      एनसेल प्रकरणः बैंकहरुबाट अर्बौको घोटाला, कसरी ठगिए

    भर्खरै

    • १.
      एनसेल प्रकरणः बैंकहरुबाट अर्बौको घोटाला, कसरी ठगिए बैंकहरु, सरकारले प्रतिवेदन सार्वजनिक कहिले गर्छ ? (भिडियोसहित)

    • २.
      बालेन सरकारका मन्त्रीहरुको ट्रयाक रेकर्ड, कसले कति काम गरे ? (भिडियोसहित)

    • ३.
      मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)

    • ४.
      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

    • ५.
      गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक

    • ६.
      इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

    • ७.
      बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

    • ८.
      एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.