काठमाडौ। बुढानिलकण्ठ नारानथान भोकरनेस्वर नगरपालिका ३ मा एउटा ८० वर्षीय बृद्धा आमा यति खेर सहिनसक्नु पीडामा परेकी छिन।
उनलाई दम र मुटुको रोगको कारणले आफू सङ्ग खानलाई समेत पैसा छैन । उपचार गर्नु को लागि त के हुन्थ्यो भनेर बेला बेलामा छाती पोल्छ भनेका छ्न्।
उनीहरुको परिवारमा ८ जना हुनुहुन्छ । उहाले भन्नू भएको छ,आठ दिन देखि केही नि खाएको छैन भोकै छौ भनेर दुई ओटा छोराहरु छ्न। तर दुई ओटा छोराहरु खुट्टाका आपाङ्ग हुनुहुन्छ्न। छोराले भन्भयो कतै जानू परो भनेनी होल्चियरको अरुको सहयोग लिएर जानु पर्ने भएको अवस्था रहेको छ ।
उहाँको छोराले भने त्यसै माथि मुर्गैलाको समस्या आएको छ। २० दिन भयो आज बेड मै सुतेको भनेर बाकी भिडियो सहित हेर्नुहोस ।
कोहीले सहयोग गर्न चाहानु हुन्छ भने यो । ९८६२९३०३१५ मा सम्पर्क गर्नुहोला ।
