Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
आइतबार, असार ०७, २०८३
☰
आइतबार, असार ०७, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

कामले बोल्दै बालेनः खुल्दै बन्द उद्योगहरू

सोफा हबको भिडियो प्रतियोगिता: उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख पुरस्कार

रास्वपाको केन्द्रीय सदस्य पदमा बिदुर खड्काको उम्मेदवारी

नेप्सेमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब ५३ करोड

रवि लामिछानेमाथिको मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला अदालतको अनुमति

सोफा हबका प्रबन्ध निर्देशक तारालाल धरेललाई ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’

सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक तारालाल धरेल ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित

एनसेल प्रकरणः बैंकहरुबाट अर्बौको घोटाला, कसरी ठगिए बैंकहरु, सरकारले प्रतिवेदन सार्वजनिक कहिले गर्छ ? (भिडियोसहित)

बालेन सरकारका मन्त्रीहरुको ट्रयाक रेकर्ड, कसले कति काम गरे ? (भिडियोसहित)

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • बालेन सरकारका मन्त्रीहरुको ट्रयाक रेकर्ड, कसले कति काम गरे ? (भिडियोसहित)

  • रास्वपाको केन्द्रीय सदस्य पदमा बिदुर खड्काको उम्मेदवारी

  • मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)

  • सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक तारालाल धरेल ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित

  • सोफा हबका प्रबन्ध निर्देशक तारालाल धरेललाई ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • रवि लामिछानेमाथिको मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला अदालतको अनुमति

  • एनसेल प्रकरणः बैंकहरुबाट अर्बौको घोटाला, कसरी ठगिए बैंकहरु, सरकारले प्रतिवेदन सार्वजनिक कहिले गर्छ ? (भिडियोसहित)

  • नेप्सेमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब ५३ करोड

  • सोफा हबको भिडियो प्रतियोगिता: उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख पुरस्कार

  • कामले बोल्दै बालेनः खुल्दै बन्द उद्योगहरू

मेलम्चीमा देखिएका यी ब्याक्ति जसलाई भगवान भन्दै रुन थालेपछि…. आखिर को हुन् यी ब्याक्ति ? (भिडियो)

  •   आइतबार, असार ०६, २०७८ मा प्रकाशित
  • हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प¥यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ््न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ ।

    Follow Us

    मडारिएर कालो बादल आउन थालेपछि उहाँको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति पु¥याउने भन्ने । “कालो मडारिएको बादल देखिएपछि डर लाग्न थाल्छ, फेरि पनि पानी पर्ने र खोला भरिने हो कि भनेर”, उहाँले भन्नुभयो, “तीन दिन भयो, फेरि पनि खोला बढेर बगाउँछ भनेर सुत्न पाएका छैनौँ ।”

    यही असार २ गते मेलम्ची खोलामा बाढी आउँदा उहाँको घर र जग्गा सबै बाढीले बगाएको थियो । साँझ ७ः०० बजे खोलामा ठूलो आवाज आयो र घरबाहिर निस्केर हेर्दा ठूलो पानी आइरहेको उहाँले देख्नुभयो ।

    त्यो खोला छिनभरिमा नै उर्लियो र राति १२ः०० बजे उहाँको घरजग्गा सबै बगायो । “त्यो दिन हामी घरबाट चाँडै निस्केरमात्र बाँच्न पायाँै”, उहाँ भन्नुहुन्छ, “खोलामा ठूला आवाज र जमीन थरथर काम्न थालेपछि हामी बाहिर के भयो भनेर बाहिर निस्केका हौँ ।”

    गत बुधबार आएको मेलम्ची नदीमा आएको पानीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका–१ को तिमु र चिउरी खर्क, वडा नं २ क्युल, वडा नं ६ चालिसेमा बढी क्षति पु¥याएको छ । पचपन्न वर्षीया ज्योति उक्त ठाउँमा बसेको धेरै भए पनि यसरी खोलामा ढुङ्गाको आवाज आउँदै बाढी आएको र जमीन थर्किएको कहिल्यै देख्नुभएको थिएन ।

    यस्तै सोही ठाउँका मीनमार तामाङको पनि बगरमा रहेको घर बाढीले लग्यो । घरमा रहेको सबै बगाएपछि सपरिवार उहाँ डाँडामा त्रिपालमा बस्नुभएको छ । खोला एक्कासि बढेर आउँदा आफू र छोराछोरीलाई बचाउन लाग्दा घरको केही नै जोगाउन उहाँले पाउनुभएन ।

    “हामी आफ्नो ज्यान बचाउनका लागि माथि डाँडातिर उक्ल्याँै, अनि हेर्दाहेर्दै खोलाले घर बगायो”, उहाँ भन्नुहुन्छ, “आफूसँग लगाएको कपडाबाहेक घरबाट अरू केही ल्याउन पाएनौँ, घरमा रहेको सबै खोलाले बगायो ।”

    यस्तै विष्णुप्रताप खड्काले पनि त्यो दिन दिउँसोदेखि नै खोलामा पानीको बहाव बढिरहेको बताउनुभयो । “बत्ती गयो, खोलो करायो, गाउँका छरछिमेकी जम्मा भयौँ, खोला हे¥याँै मात्र केही गर्न सकेनौँ”, उहाँले स्मरण गर्दै भन्नुभयो, “भोलिपल्ट हेर्दा केही थिएन ।” त्यस दिन उहाँ भाउजूसँगै भाइको माछा फार्ममा जानुभएको थियो । पानी बढेपछि उहाँ माछा फार्मदेखि भाग्न सफल भए पनि भाउजू भने सक्नुभएन र खोलाले बगायो ।

    उहाँसहित पाँच दाजुभाइको ५० रोपनी जग्गा बगर र भाइको माछा फार्म पनि खोलाले खायो । भुवन दङ्गालका अनुसार जेठ मसान्तको दिनदेखि खोलाको बहाव बढिरहेको र असार २ गते ठूलो बहाव आएको हो । “खोला बढेको दिन भूकम्पभन्दा बढी हल्लायो”, उहाँले भन्नुभयो, “अब त बाँचिन्न भनेको थियौँ, हामी त बाँच्यौँ, तर घर बगाएर लग्यो ।”

    उहाँ घर बगाएपछि डाँडामा त्रिपालमा सुत्दै आउनुभएको छ । दिउँसो भने आफ्नो बगाएको घर कस्तो छ भनेर हेर्न आउने गर्नुहुन्छ । उहाँले भूकम्पले भन्दा बाढीले बढी क्षति पु¥याएको बताउनुभयो । “भूकम्पले बरु त्यति क्षति गरेन, घर भत्कको मान्छे मरेनन्, घर त पछि बनाइहाल्याँै”, उहाँले भन्नुभयो, “तर अहिले घरमात्र बगाएन, घर बनाउने ठाउँ नै बगर भयो, घर बनाउने ठाउँ नै छैन ।”

    स्थानीयवासी धु्रवबहादुर श्रेष्ठले सामान्य खोलाभन्दा अहिले १० मिटर माथि बढेर आएको बताउनुभयो । उक्त दिन ७ः०० बजेदेखि पानीको सतह बढे पनि राति १२ः०० बजेदेखि भने लेदोसहितको बाढी आएको उहाँको भनाइ छ ।

    “सामान्य खोलाभन्दा त्यस दिन एकै छिनमा १० मिटर माथि बढेर खोला आयो”, उहाँले भन्नुभयो, “रातीतिर त लेदोसहितको पानी आयो, त्यसपछि मेलम्चीका ड्यामका गिट्टीसहित पानी आयो ।” उहाँले खोला बहाव बढ्न साथ मानिस भागेकाले मानवीय क्षति हुन नपाएको बताउनुभयो ।

    बजार बगर

    चनौट बजार जिल्लाको उत्तरतिरको किनमेल गर्ने बजार रहेको थियो । धेरै मानिसको किनमेल गर्न त्यहाँ आउने गर्दथे । गत बुधबार आएको मेलम्ची खोलामा आएको बाढीले बजार पूरै बगर भएको छ । बजारका अधिकांश पसल आधा डुबेका छन् भने व्यापारीले आफ्ना सामान सारेका छन् ।

    स्थानीय हेलम्बु युवा समाजका सचिव रोशन दङ्गालले साँझतिर आएको बाढीमा कसैले पनि केही निकाल्न नपाएको बताउनुभयो । बजार क्षेत्रका सबै घर र पसलमा ताला लगाएर मानिसहरु डाँडामा बस्ने गरेका छन् । दिउँसो भने ती व्यापारी आफ्नो सामान पसलबाट झिकेर सुरक्षित ठाउँमा राख्ने गरेका छन् ।

    उहाँले खोलाको बहाव बढिरहेकाले बजार अझै पनि असुरक्षित रहेको बताउनुभयो । “पानी परिरहेको छ, कतिबेला बजारतिर खोला पस्छ भन्ने चिन्ता सवैलाई छ”, उहाँले भन्नुभयो, “साँझतिर पानी पर्न थालेपछि यहाँका व्यापारीहरु त्रासमा हुन्छन् ।

    ” उहाँले जिल्लाकै तेस्रो ठूलो बजार क्षेत्रका रुपमा रहेका यस बजारमा यसअघि हजारौँ मानिस किनमेल गर्न आउने गरेका बताउनुभयो । उहाँका अनुसार बाढीले बजार क्षेत्रका ५० घरमध्ये २० बगाएको र करीब रु सात अर्ब बराबरको क्षति भएको छ ।

    यस्तै हेलम्बु गाउँपालिका–७ अन्तर्गत पर्ने चनौटे बजारवासीलाई साँझ पर्नेबित्तिकै डर लाग्न थाल्छ । असार २ गतेअघि साँझ पर्नेबित्तिकै झिलिमिली देखिने सो बजार मेलम्ची खोलाको बाढीको ताण्डवले अहिले उजाड र बगरमा परिणत भएसँगै बजारवासी चिन्तित छन् ।

    बजारवासीलाई तीन दिनदेखि निद्रा लागेको छैन । कुन बेला बाढी बजारमा पस्छ भन्ने चिन्ता उनीहरूलाई छ । मेलम्ची चनौटे बजार भएर बग्ने गर्दछ । चनौटे बजारमा व्यापार व्यवसाय गर्दै आएका ताराबहादुर पण्डित बजारमा बाढी आएदेखि आफूलाई निद्रा नलागेको बताउँछन् ।

    उनी भन्छन्, “साँझ परेपछि खोला उर्लिन थाल्छ । पानीको बहाव बढेसँगै ढुङ्गा ठोकिएको ठल्ठूला आवाज आउने गर्दछ । मन थाम्न गाह्रो हुन्छ ।” बजारमा उनका २० वटा सटर छन् । सबै बालुवा र ढुङ्गाले पुरिएका छन् । सटरमा भएका सामानहरू अब काम नलाग्ने भएको उनको भनाइ छ ।

    बाजे–बराजुको पालादेखि नै मेलम्चीमा यस्तो बाढी नआएको उहाँले बताउनुभयो । बाढीले बजार क्षेत्रका ५५ घरमध्ये २० घर बगाएको र करिब १० अर्ब रुपियाँभन्दा बढीको क्षति भएको उनको भनाइ छ ।

    सोही बजारमा हेलम्बु मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका सन्देश तामाङले ग्राहकको चारवटा मोटरसाइकलसहित पसलका सबै सामान बगाएको बताए । उनी भन्छन्, “असार २ गते साँझ ७ बजेतिर खोलामा ठूलो आवाजसँगै करिब १० मिटरजति उचाइको बाढी आयो । एकछिनमा नै पूरा बजार पानीले भ¥यो । मानिसमा रुवाबासी र भागाभाग भयो ।”

    • #nstv
    आइतबार, असार ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    सोफा हबको भिडियो प्रतियोगिता: उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख पुरस्कार
    सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक तारालाल धरेल ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
    ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
    गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक
    एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा
    ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

    लोकप्रिय

    • १.
      बालेन सरकारका मन्त्रीहरुको ट्रयाक रेकर्ड, कसले कति

    • २.
      रास्वपाको केन्द्रीय सदस्य पदमा बिदुर खड्काको उम्मेदवारी

    • ३.
      मोबाइलमा व्यस्त सांसद्हरु (तस्बिरहरु)

    • ४.
      सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक तारालाल धरेल

    • ५.
      सोफा हबका प्रबन्ध निर्देशक तारालाल धरेललाई ‘कर्पोरेट

    • ६.
      रवि लामिछानेमाथिको मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला

    भर्खरै

    • १.
      कामले बोल्दै बालेनः खुल्दै बन्द उद्योगहरू

    • २.
      सोफा हबको भिडियो प्रतियोगिता: उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख पुरस्कार

    • ३.
      रास्वपाको केन्द्रीय सदस्य पदमा बिदुर खड्काको उम्मेदवारी

    • ४.
      नेप्सेमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब ५३ करोड

    • ५.
      रवि लामिछानेमाथिको मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला अदालतको अनुमति

    • ६.
      सोफा हबका प्रबन्ध निर्देशक तारालाल धरेललाई ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’

    • ७.
      सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक तारालाल धरेल ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित

    • ८.
      एनसेल प्रकरणः बैंकहरुबाट अर्बौको घोटाला, कसरी ठगिए बैंकहरु, सरकारले प्रतिवेदन सार्वजनिक कहिले गर्छ ? (भिडियोसहित)

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.